काठमाडौं उपत्यकामा ३२६ सहित ९७९ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३२६ सहित देशभर ९७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घन्टामा देशभर ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमध्ये उपत्यकामा मात्र ३२६ जना रहेका छन ।  काठमाडौंमा २९३, ललितपुरमा २० र भक्तपुरमा १३ जना गरी जम्मा ३२६ जना संक्रमित थपिएका छन् । यो सँगै कोरोना संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ