सबै दलका समानुपातिक उम्मेदवारमा को को परे त ? (सूचीसहित)

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभातर्फका सबै राजनीतिक दलहरुको समानुपातिक उम्मेदवारहरुको बन्दसूची सार्वजनिक गरेको छ ।

राजनीतिक दलहरुले असोज २ र ३ गते समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस गरेका थिए । उक्त बन्दसूचीमाथि असोज १५ र १६ संशोधनका लागि समय दिइएको थियो । प्रतिनिधि सभातर्फ समानुपातिकम ४८ दलका २ हजार ४ सय ३६ जनाको उम्मेदवारी परेको छ ।

हेर्नुहोस् सूची :