सुनको मुल्य ह्वात्तै घट्यो

काठमाडौँ । सुनको मुल्य एकैपटक १४ सय रुपैयाँले घटेको छ । शुक्रबार सुनको मुल्य प्रतितोला १४ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।

बिहीबार छापावाल सुन प्रतितोला ७३ हजार चार सय रुपैयाका कारोवार भएको थियो । तेजावी सुन भने प्रतितोला ७१ हजा ७ सयमा कारोबार भइरहेको छ ।