चार महिनामा नागढुंगा सुरूङ ब्रेक थ्रुु हुने

काठमाडौं । धादिङ सिस्नेखोलादेखि काठमाडौं सतुंगल जोड्ने निर्माणाधीन नागढुंगा सुरूङ अब ५२५ मिटर खनेपछि ुब्रेक थ्रुु हुने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले ब्रेक थ्रु हुन करिब चार महिना लाग्ने बताए। मंगलबार मन्त्री ज्वाला तथा सचिव केशवकुमार शर्मासहितको उच्चस्तरीय टोलीले नागढुंगा सुरूङमार्ग निरीक्षण गरेको हो। निरीक्षणका क्रममा मन्त्री ज्वालाले आफूले मन्त्रालयको जिम्मेवारी […]

बर्खामा ढुवानी गर्न घोडा-खच्चडकै भर

ढोरपाटन । वर्षाका कारण गाडी गुड्ने सडकमा ठूला–ठूला ढुङ्गा मुठासहितको पहिरो थुप्रिएको छ । पहिराले सडक छेकिँदा पैदलयात्रा पनि सहज छैन । बागलुङको बजार क्षेत्रमा बर्खामा पनि सडक सञ्चालन भए पनि ग्रामीण सडक भने पूर्णरूपमा अवरुद्ध छन् । सडक अवरुद्ध हुँदा ग्रामीण क्षेत्रका हजारौँ नागरिक प्रभावित बनेका छन् । गाउँ–गाउँसम्म सडक पुगेपछि स्थानीय घोडा खच्चड […]

पशुपतिनाथमा साउने सोमबारको तयारी पूरा

काठमाडौँ । पशुपतिनाथ मन्दिरमा साउनको पहिलो सोमबार आउने दर्शनार्थीको व्यवस्थापनका लागि गर्नुपर्ने सबै तयारी पूरा भएको छ । सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायतका तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । सौरमास अनुसार साउनको पहिलो सोमबार साउन १ गते परेको छ । साउनको सोमबार पशुपति क्षेत्रमा लाखौँ भक्तजन आउने भएकाले […]

मिटरब्याजी विरुद्धको विधेयक सर्वसम्मतिले पारित

काठमाडौँ । मिटरब्याजी विरुद्धको विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित भएको छ । आइतबार बसेको प्रतिनिधि सभा बैठकले ‘मुलुकीसंहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८०’ सर्वसम्मतिले पारित भएको हो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले राष्ट्रिय सभामा उत्पत्ति भएको सो विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । सभामुख देवराज […]

पर्वतको ४० प्रतिशत पिउनेपानीमा दिसाका जीवाणु भेटियो

पर्वत । पर्वतमा रहेका पानीका मुहानमध्ये ४० प्रतिशतमा दिसामा हुने जीवाणु ‘इ।कोली’ को मात्रा उच्च रहेको पाइएको छ । जिल्लाका सात स्थानीय तहमा पुगेर नमूनाका रूपमा लिइएका मुहानका पानी परीक्षण गर्दा ४० प्रतिशतभन्दा बढी मुहानको पानीमा इ।कोली र कोलीफर्म रहेको पाइएको स्वास्थ्य कार्यालय पर्वतका निमित्त प्रमुख सन्तोष पौडेलले जानकारी दिए । यो नतिजाले जिल्लाका अधिकांश […]

एक महिनापछि मेची राजमार्ग खुल्यो

फिदिम । अवरुद्ध भएको मेची राजमार्ग एक महिनापछि सञ्चालनमा आएको छ । पाँचथरको हेवा खोलामा बेलिब्रिज सम्पन भएसँगै अवरुद्ध राजमार्ग खुलेको हो । बाढीपहिराले यही असार २ गते हेवाखोलामा रहेको मोटरेबल पुल बगाएसँगै मेची राजमार्ग अवरुद्ध भएको थियो । बाढीपहिराले मोटरेबल पुल बगाएसँगै ताप्लेजुङ जिल्ला सडक सञ्जालले विच्छेद भएको थियो । लामो समय मेची राजमार्ग […]

बागमती र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । मनसुनी वायुको प्रभावका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । जसका कारण मुलुकभर बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन–चट्याङसहित भारी […]

इलामको ग्रामीण क्षेत्रमा स्वास्थ्य सामाग्री सहयोगार्थ ‘इलाम चियाबारी साङ्गीतिक धमाका २०२३’ हुने

काठमाडौं । इलाम जिल्लाका विभिन्न दूरगम ग्रामिण क्षेत्रहरुमा स्वास्थ्य सामाग्री सहयोग गर्ने उद्धेश्यले दक्षिण कोरियामा सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ । सन् २०१४ मा कोरियामा रहेका इलामेलीहरु मिलेर स्थापना गरेको इलामेली समाज दक्षिण कोरियाको आयोजनामा कोरियन पर्व छुसकको अवसरमा छुसकको तेश्रो दिन सेप्टेम्बर ३० तारिख शनिबार ‘इलाम चियाबारी साङ्गीतिक धमाका २०२३’ हुने भएको हो […]

घन्टीमा भोट हालेकाहरु अब शंख बजाएर सूर्यको आरती गर्छन् : गोकुल बाँस्कोटा

चितवन– आगामी बैशाख १० गते हुने उप निर्वाचनमा नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुलप्रसाद बाँस्कोटाले तीनै क्षेत्रमा एमालेले विजयी हुने दाबी गरेका छन्। ‘भदौरे बाढीले ल्याएको लेदो जति सफा भएर नारायणी कञ्चन भएको छ। चितवनमा वैशाखे पालुवा पलाउन थालेका छन्, चैते हुरीको कुनै काम छैन,’ उनले भने। बाँस्कोटाले पहिले घन्टीमा भोट हाल्नेहरूले अब शंख बजाएर सूर्यको […]

चितवन–२ मा १२ जना स्वतन्त्र उम्मेदवारसहित २४ जनाको उम्मेदवारी दर्ता

चितवन । आगामी वैशाख १० गते चितवन निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालय क्षेत्र नं। २ का सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले दिएको जानकारी अनुसार आज सोमबार साँझ ५ बजेसम्म २ महिलासहित २४ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । त्यसमा १२ जना दलका […]