महिलालाई असाध्यै मनपर्ने यौन आसनहरू

यौन सम्पर्कमा आफूलाई रमाइलोका साथै आफ्नो यौन साथीलाई रमाइलो हुँदा दुई गुणा रमाइलो भएको अनुभूति हुने हुनाले महिलाले आफ्नो पुरुष साथीलाई रमाइलो बनाउन प्रयास गर्छन भने पुरुष आफ्नी महिला साथीलाई धेरै रमाइलो बनाउने प्रयास गर्दछन । आज हामी महिलालाई रमाइलो हुने यौन आशनको बारेमा कुरा गर्दैछौं ।विभिन्न खोज र अनुसन्धानहरू बाट महिलाले असाध्यै मनपराउने सेक्स […]

धर्म ग्रन्थमा यौन सम्बन्धबारेको यस्तो छ रोचक तथ्य

जतिसुकै आधुनिक भएपनि हिन्दु बाहुल्य रहेका र बेदका चर्चा हुने नेपाल र भारत जस्ता देशमा यौनको विषय भने वर्जित छ । मानिसहरु यौनको विषयमा खुलेर कुरा गर्न सक्दैनन् । यौनका विषयमा कुरा गर्दा सहज मानिँदैन । अझ यौनलाई धर्मसँग जोड्ने गरिएको छ । यौन बारे कुरा गर्दा वा यौन सम्बन्ध राख्दा धर्म विरुद्ध हुने समेत […]

सय दिनमै ८ लाख मानिस मारिएको त्यो कहालीलाग्दो घटना

विश्व इतिहासमा कतिपय यस्ता आम नरसंहारका घटना भए जो इतिहासको पानामा रक्तरञ्जित छन् र सायदै कहिल्यै बिर्सिएलान् । आजभन्दा करीब २५ वर्षअगाडि एउटा यस्तै भयानक नरसंहार भएको थियो । केवल १ सय दिनसम्म चलेको उक्त नरसंहारमा करिब ८ लाख मानिसको ज्यान गएको थियो । इतिहासकै सबैभन्दा भीषण नरसंहारको रूपमा चित्रित गरिने उक्त नरसंहार कसरी सुरु […]

यौन जीवन र कोरोना भाइरसबीचको सम्बन्ध

कोरोना भाइरसको संक्रमणले विश्वभर महामारीका रुप लिएको बेला मानिसहरुमा स्वास्थ्यका बिषयमा अनेक प्रकारका प्रश्नहरु हुन्छन् । कतिपयलाई यो बेला शारीरीक सम्बन्ध राख्न हुन्छ कि हुन्न ? वा चुम्बन, अकंमाल गर्दा के हुन्छ भन्ने बारे धेरैको प्रश्न छ । कोरोनाको त्रासले कतिपयले शारीरिक सम्बन्ध बनाउदा आफुमा पनि सर्छ कि भन्ने डर पनि छ। यौन र यससंग […]

मदिरा र यौनबीचको रोमाञ्चक जीवन

हामीकहाँ यौनलाई ‘छाडा’ विषय मानिन्छ । यौनका विषयमा खुला चर्चा गर्नु त्यती शोभनिय मानिदैन । त्यसैगरी मदिराको कुरामा पनि समाजले नाक खुच्याउँछ । एक हिसाबले यौन र मदिरा दुबै बर्जित विषय हुन् । रमाइलो त के भने मदिरा र यौन एकअर्काको परिपुरक हुने कतिपयको बुझाई पाइन्छ । अर्थात मदिराले यौनका लागि मुड बनाउँछ भन्ने उनीहरुको […]

लकडाउनका कारण सडकमै रमाउँदै सिंहको बथान

लकडाउनसँगै राष्ट्रिय निकुञ्जमा मानिसको चहलपहल घटेको छ । यति नै बेला दक्षिण अफ्रिकामा सिंहको बथान सडकमा निस्किएको छ । ‘यो बथान प्राय निकुञ्ज आउने पर्यटकले देख्न नपाउनेगरी केम्पिआना कन्ट्राक्चुयल पार्कमा बस्थ्यो,’ क्रुगर राष्ट्रिय निकुञ्जले बुधबार ट्वीटरमा लेखेको छ,‘आजको मध्यान्ह उनीहरु अर्फेन रेस्ट क्याम्पबाहिर सडकमै सुतिरहेका थिए ।’ सामान्य दिनमा यो क्षेत्रमा पर्यटकको भीड हुन्थ्यों, तर […]

झण्डै चिप्लिन्छ कि जस्तो गरी अडिएको ढुंगा महिलाले छुन नमिल्ने रहस्यमय यस्तो छ

दक्षिणपूर्वी एसियाली देश म्यानमारमा एउटा यस्तो रहस्यमय विशाल ढुंगा छ जुन चामत्कारिक रुपले अर्को पत्थरको टुप्पाको छेउँमा सदियौँदेखि अडिइरहेको छ । २५ फिट अग्लो उक्त ढुंगालाई गोल्डेन रक अर्थात सुनौलो चट्टान पनि भनिन्छ । झण्डै चिप्लिन्छ कि जस्तो गरी अडिएको यो ढुंगाको अवस्थिति कुनै रहस्यभन्दा कम छैन । यो चट्टान म्यानमारका बोद्ध धर्माबलम्बीहरुको प्रमुख तीर्थस्थल […]

लकडाउनको समयमा स्वस्थ र सधैं निरोगी बन्न यसरी बनाउनुस् दैनिक स्वास्थ्य तालिका

अहिलेको जमानामा विभिन्न किसिमको संक्रमणको भय छ । वातावरणिय प्रदूषण पनि स्वास्थ्य चुनौती बन्दै गएको छ । अर्कोतिर हामीले खाने अधिकांश खानेकुरा विषाक्त छन् । यावत् कारणले हामी जिर्ण, रोगी हुँदैछौ । अतः रोगमुक्त जीवन बाँच्नका लागि हामीले जीवनशैलीमा परिवर्तन गर्नु आवश्यक छ । यसमा खानपानदेखि हाम्रो दिनचर्यासम्म कस्तो हुनुपर्छ भनी उल्लेख गरिएको छ । […]

अन्डाको आयु कति हो ? वास्तविकता बुझेर मात्र सेवन गरौँ

काठमाडौं- अन्डालाई पौस्टिक तत्वका पूर्ण स्रोत मानिन्छ । एउटा अन्डामा भिटामिन ए, बी टु, बी फाइभ, बी सिक्स, बी टुवेल, भिटामिन डी, ई, के, क्याल्सियम, जिङ्क, ल्युटिन, ओमेगा थ्री, फोस्फरस, आइरन, सेलेनम आदि पाइन्छ । मानव जीवनलाई चाहिने अधिकांश तत्व पाइने भएकाले अन्डालाई प्रोटिनको पूर्ण स्रोत मानिन्छ । अझ बालबालिकाको विकासका लागि त दैनिक अन्डाको […]

इतिहासमा कोरोनाभन्दा ठूला–ठूला महामारी यस्ता थिए

१. ब्ल्याक डेथ (कालो मृत्यु)– १३४७ मानव सभ्यताकै सबैभन्दा विनाशकारी महामारी सन् १३४७ मा सुरु भएर १३५१ मा सकिएको ‘दि ग्रेट प्लेग’ हो । यो ब्युबोनिक प्लेगलाई ब्ल्याक डेथ (कालो मृत्यु) नाम दिइएको छ । यसले चार वर्षको बीचमा संसारका २० करोड मानिसको ज्यान लिएको थियो । यो महामारी युरोपबाट एसियासम्म फैलिएको थियो । सन् १३४७ को अक्टोबरमा इटालीको […]