उहिलेका कुरा

उहिले… भकारीभरि धान र कोदो हुन्थ्यो, बोराभरी नुन, बारीभरी तरकारी, मदुसभरि मरमसला हुन्थ्यो । गोठमा २ वटा लैनाभैँसी हुन्थे । एउटा वर्षालाई एउटा हिउँदलाई । दूध बाह्रैमास उपलब्ध हुन्थ्यो । चिया खान सिकेका थिएनन्, दूध पिउँथे । चिनीको टन्टो थिएन, चियापत्तिको टन्टो थिएन । अधिकांश शाकाहारी थिए, मासु खानेले वनमा चरेर हुर्केको टेसिलो खसी खान्थे […]

ग्लुमी सन्डे

ग्लुमी सन्डे प्रेम वियोगमा आधारित एउटा गीत, जसको कारण संसारका धेरै मानिसले आत्महत्या गरे । सन् १९३२ डिसेम्बरको एक आइतबारका दिन धुम्म आकाश र कालो बादलले ढाक्दा मौसम उदास थियो । प्रेमिकासँग भर्खरै ब्रेकअपपछि निराश भएका हंगेरियन कम्पोजर रेज्सो सेरेशलेले एउटा गीत कम्पोज गरे ‘ग्लुमी सन्डे’ । अमेरिकाको पेन्सलभेनियामा सन् १९१५ मा जन्मिएकी गायिका एवं […]

जब भान्साको धारमा अचानक रक्सी आयो

भारत । दक्षिण भारतको केरला राज्यको एउटा आवासीय भवनमा बस्ने मानिस धाराहरूबाट बियर, ब्रान्डी र रम मिसिएको पनी आएपछि अचम्भित भएका छन् । सोमवार बिहान उनीहरूको भान्साका धारामा अचानक रक्सीको गन्ध आउने खैरो पानी आएको थियो । धाराबाट रक्सीको गन्धसहितको पानी आएपछि उनीहरु सरकारी अधिकारीसमक्ष गुनासो लिएर पुगेका थिए । छानबिनको क्रममा उनीहरूले पानी तान्ने […]

मे २१ मा अन्तर्राष्ट्रिय चिया दिवस मनाईने

एजेन्सी । भारतको सिफारिसमा संयुक्त राष्ट्र महासभाले २१ मेलाई अन्तर्राष्ट्रिय चिया दिवस घोषणा गरेको छ । भारतले चार वर्षअघि मिलानमा भएको अन्तर्राष्ट्रिय खाद्य र कृषि संगठन ९एफएओ० को अन्तर सरकारी समुहको बैठकमा यो प्रस्ताव अघि सारेको थियो । अहिले हरेक १५ डिसेम्बरमा चिया उत्पादन गर्ने देशहरुमा अन्तर्राष्ट्रिय चिया दिवस मनाइन्छ । यसमा भारत, नेपाल, बंगलादेश, […]

बहिनीको बिहेमा रोएको भन्दै दाजुलाई कारबाही

विवाह गरेर छोरीचेली अन्माउँदा माइतीपक्ष रुने गर्दछन् । विवाहपछि चेली अन्माउँदा कतिपय दाजुभाई आफ्नो आँसु रोक्न सक्दैनन् । स्वभाविक पनि हो, बर्षौं आफूले हुर्काएको छोरीचेली पराई घरमा बिदा गर्दा कुन माइतीको आँसु रोकिएला र रु तर विश्वमा यस्तो देश पनि छ जहाँ चेली अन्माउँदा रोएको भन्दै माइतीलाई कारबाही भएको छ । रुसको चेचेन्या भन्ने स्थानमा […]

दुई प्रेमिकासँग एउटै मण्डपमा विवाह

एजेन्सी । इन्डानेसियामा एक व्यक्तिले एउटै मण्डपमा आफ्ना दुई प्रेमिकासँग विवाह गरेका छन् । यो विवाहको भिडियो र तस्बिर सोसल मिडियामा सार्वजनिक भएपछि चर्चाको विषय बनेको छ । मुस्लिम बाहुल्य भएको देश इन्डोनेसियामा बहुविवाह सामान्य हो । कुरानका अनुसार एक मुस्लिम व्यक्तिले आफूसँग चार श्रीमती राख्न सक्छन् । इन्डोनेसियाली कानुनअनुसार यदि जेठी श्रीमतीले यसको मञ्जुरी दिए पुरुषले एकभन्दा बढीसँग विवाह […]

ताप्लेजुङ जिल्लाको ऐतिहासिक एवं पर्यटकीय क्षेत्रहरुको एक झलक

सुदूर उत्तर–पूर्वी नेपालको एक सीमान्त जिल्ला ताप्लेजुङमा तीनवटा गोला (अनाज आदिका ब्यापारीको क्रयविक्रय हुने थलो) नेपाली बृहत् शब्दकोश, उत्तर दक्षिणको ब्यापार मण्डी हुने भन्सारसमेत भएकोले ब्यापारिक बस्तीलाई गोला भनिएको हो । तिब्बती भाषा तथा संस्कृतिविद डा. रमेश ढुङ्गेल “गोला” शब्द तिब्बतीकै “गो” अर्थात महत्पूर्ण ढोका (ब्यापारिक आदान प्रदानको अर्थमा) र “ला” को अर्थ चाहि पर्वतीय […]

साउने सोमबार शिवजीको महिमा

काठमाडौं– साउन सोमबार साउन महिनाको सोमबार हिन्दुधर्मालम्बीहरू यस माहिनालाई विशेष महिनाको रूपमा मनाउने गर्दछन् । हिन्दु धर्मावलम्बीका लागि सोमबारको दिन विशेष महत्वको दिन हो । यस दिन धेरै महिलाहरु भगवान शिवको व्रत बस्दछन् । तर केवल हिन्दु धर्मावलम्बी भएका देशमा मात्र होइन मध्य युरोपका देशहरुमा समेत सोमवारको खास महत्व छ । साउन महिनाको सोमबार भक्तपुरको […]

सजिलै क्यानडाको पीआर पाउन यी हुन् पाँच ‘क्याटागोरी’ र ‘प्रोसेस’

नेपालीहरुका लागि क्यानडा प्रमुख गन्तव्यका रुपमा रहेको मुलुक हो । हरेक वर्ष सयौंको संख्यामा नेपालीहरु क्यानडा पुग्ने गर्छन् । त्यहाँ पुग्नेवित्तिकै नेपालीहरुका लागि प्रमुख प्राथमिकता भनेको स्थायी बसोबास अनुमति पत्र (पीआर) कसरी पाउने भन्ने हुन्छ । त्यसका लागि उनीहरु अन्योलमा समेत हुन्छन् । क्यानडाले निश्चित मापदण्ड र प्रक्रिया पूरा गरेपश्चात सहजै विदेशी नागरिकलाई पीआर उपलब्ध […]

ज्यान हत्केलामा राखेर हिमालपारिको यात्रा

मनाङ– माथि हेर्दा आकाशै छोएझैँ लाग्ने अग्लो चट्टाने पहरा, तल हेर्दा आङै सिरिँङ्ग हुने छङ्गाछुर भिर अनि मसिनो धागोजस्तै देखिने नालबेली बगेको निलो मस्र्याङ्दी नदी । यो हो मस्र्याङ्दी नदीको किनारै किनार बेँसीशहरदेखि हिमालपारिको जिल्ला मनाङ पुग्ने अत्यन्तै जोखिमपूर्ण सडक । सोही सडकमा दैनिक सयौँ यात्रु ज्यान हत्केलामा राखेर यात्रा गर्छन् । लमजुङ सदरमुकाम बेँसीशहरदेखि […]