‘आफैँ घण्ट हल्लिने’ मन्दिरको यस्तो छ दिव्यशक्ति

दमौली– मन्दिरको आफ्नै विशेषता छ, त्यो हो – मन्दिरमा रहेका घण्ट आफैं हल्लिनु । धेरैलाई यो सुन्दा आश्चर्य लाग्ला । कसैले नहल्लाइकन पनि घण्ट आफैं हल्लिन्छ र ? तर, मन्दिरमा रहेका घण्ट आफैं हल्लिएको देख्दा यहाँका स्थानीयवासी मात्र होइन मन्दिरमा पूजाअर्चना गर्न जाने भक्तजन समेत चकित पर्ने गरेका छन् । अकलादेवी खुशी भएका बेला मन्दिरभित्र […]

हाम्रो पूर्खाको कुरामा यस्तो छ वैज्ञानिक तथ्य

‘कुरा सुन्नु बुढाको’ भन्छन् आगो ताप्नु मुढाको । यसको अर्थमा यथेष्ट सामयिक तादाम्यता र वैज्ञानिक तथ्यहरुमा आधारित छ । तर, हामीलाई बुढापाकाको कुरा सुन्ने फुर्सद छैन । फुर्सद नभएको मात्र होइन, उनीहरुको कुरा हामीलाई ‘पुरातन धारणा’ लाग्छ । उनीहरुले सिकाएका कुरा हामीलाई ढोंग वा आडम्बर लाग्छ । किनभने हामीले थोरबहुत विज्ञान(प्रविधिसँग नजिक छौ । हामी […]

१ झुप्पो अंगुरको मूल्य १२ लाख ?

पत्याउनुहुन्छ १ झुप्पो अङ्गुरको मूल्य १२ लाख रुपैयाँ पर्छ भन्दा ? नपत्याएर के गर्नु ? जापानमा मानिसहरुले १२ लाख रुपैयाँ बराबरको मूल्य तिरेर एउटा विशेष खाले अंगुरको सानो झुप्पा खरीद गर्दछन् । उक्त अंगुर रुबी रोमन जातको हो । त्यो अंगुरको गेडाको आकार ठूलो हुन्छ र एउटा गेडाको वजन करीब २० ग्राम हुन्छ । एउटा […]

गुरुलाई सँधै सम्मान गरौँ यस्तो फल मिल्छ

काठमाडौँ– आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको छ । अन्धकारको नाश गरी जीवनमा उज्यालो […]

भारतको एउटा त्यस्तो रुख जसले सिंगो गाउँभरी सबैलाई अन्धो बनाईदियो

काठमाडौं (एजेन्सी)– भारतको एउटा गाउँ ‘टिल्टेपक’ का सबै मानिसहरु अन्धो छन् । उक्त गाउँमा बस्दै आएका जोपोटेक जनजातीका मानिसहरु वास्तबमा जन्मदेखि नै अन्धो भने हुँदैनन् । तर, उमेर बढेसँगै विस्तारै उनीहरुले आखाँको ज्योती गुमेको थाहा पाउँछन् । यो के कारणले भएको छ कसैलाई पनि थाहा छैन । यस गाउँमा अन्य थुप्रै रहस्यहरु भेटिन्छन् । एउटा […]

विद्युतीय चुरोटले मस्तिष्कको तन्तुलाई नष्ट गर्छ

वासिङ्टन– परम्परागत सुर्ती सेवनको विकल्पमा प्रयोग हुने गरेको ई–चुरोट (विद्युतीय चुरोट)ले पनि स्वास्थ्य जोखिम निम्त्याउने गरेको वैज्ञानिक अनुसन्धानले देखाएको छ । ई–चुरोटले खासगरी मस्तिष्कको स्नायु प्रणाली र तन्तुमा ठूलो क्षति पुग्छ । आई–साइन्स जर्नलमा प्रकाशित अध्ययनमा बयस्क मुसामा गरिएको परीक्षणमा यस्तो नतिजा देखिएको उल्लेख छ । मस्तिष्कका तन्तुमा विद्युतीय तरल पदार्थ, एरोसोल वा निकोटिन मिसिए […]

टर्कीको एक ठाउँ जहाँ उकालोमा आफैँ गाडी गुड्छ

काठमाडौं- न्युटनले सिद्धान्त पत्ता लगाएसँगै पृथ्वीमा गुरुत्व आकर्षण एकैरुपमा पाइन्छ भन्ने ठानिन्छ । तर, विचित्र प्रकृतिले कहिले काहिँ यस्तो संयोग जुराइदिन्छ, जसले विज्ञानका सिद्धान्तलाई नै चुनौती दिन्छ । संसारमा केही यस्ता अनौठा ठाउँ छन्, जहाँ गुरुत्व आकर्षण नभएकै हो कि भन्ने भान हुन्छ । टर्की नजिक अर्मिनिया नामकको पश्चिमस्थित माउन्ट एरगेष्ट एउटा यस्तो अनौठो ठाउँ […]

ज्वालामुखीको दृष्य हेर्न खोज्दा ७० फीट गहिरो ज्वालामुखी खाल्डोमा खसेपछि…

काठमाडौं- ज्वालामुखीको दृष्य नजिकबाट हेर्न खोज्दा एक सैनिक जवान ७० फीट गहिरो खाल्डोमा खसेका छन् । होटल नजिकैको स्टिल रेलिङबाट दृष्य हेर्न खोज्दा खुट्टा फुत्कीएर सैनिक जवान ज्वालामुखी खाल्डोमा खसेका हुन् । प्रत्यक्षदर्शीका अनुसार बुधबार ६ बजेर ३० मिनेट आसपासमा घटना घटेको थियो । घटना संयुक्त राज्य अमेरीकाको हो । हवाई पाहोवास्थित ‘किलौइया ज्वालामुखी’को दृष्य मजैले […]

मान्छे एक दिनमा कति मिनेट अरुको कुरा काट्छ ?

काठमाडौं- चाहे जोे जस्तो सुकै मानिसहोस् दिनमा एकपटक भएपनि आफ्ना अगाडि नभएको मान्छेको कुरा गरेकै हुन्छ । एउटा नयाँ अनुसन्धानपछि युनिभर्सिटी अफ क्यालिफोर्नियाका अध्ययनकर्ताहरुले मान्छेले दिनमा करिब १ घण्टा अरुका पछाडि कुरा गर्ने अर्थात ‘गसिप’ गरेर बिताउने गरेको खुलासा गरेका छन् । यसका लागि उनीहरुले ४सय ६७ मानिसमा अध्ययन गरेका हुन् । सहभागी सबैमा एउटा सानो […]

पहाडको टुप्पोमा बाजा बज्ने ढुङ्गा !

बेनी– ढुङ्गाका चुचुराहरू हेर्दा पञ्चेबाजाका आकृतिहरू छन् । अग्लो पहाडको टुप्पोमा गुफाभित्रका यी आकृतिहरूको आवाज पनि बाजाको जस्तै सुनिन्छ । अन्नपूर्ण गाउँपालिका–३ दानास्थित काभ्रे गाउँ र रुप्से झरनाको शिरमा रहेको बाजा ढुङ्गाले त्यहाँ पुग्ने जो कसैलाई ढुङ्गाबाट बाजा बज्छ भनेर विश्वास गर्न बाध्य पार्ने गरेको छ । बेनी–जोमसोम सडकखण्ड अन्र्तगत म्याग्दीको अन्तिम बस्तीको रूपमा रहेको […]