यसरी बनाइएको थियो महात्मा गान्धीको हत्याको योजना

दिल्लीको कनोट प्लेसस्थित मरीना होटलको ठ्याक्कै अगाडि एउटा मस्जिदमा मगरिबको नमाज अर्थात् सन्ध्याकालीन प्रार्थना सुरु हुन लागेको छ। रमजानको महिना छ। केही समयपछि रोजा खोलिनेछ अर्थात् व्रत समापन गरिनेछ। मरीना होटलको एउटा कोठाबाट एक व्यक्तिले मस्जिदको चहलपहल हेरिरहेका छन्। ती व्यक्तिलाई यो कुरा थाहा छैन कि सन् १९४८ को जेनुअरी १७ मा दिल्लीमा ठिहिर्‍याउने चिसो […]

श्रीमान–श्रीमतीका यस्ता लापर्वाहीका कारणले हुन्छ तेस्रोलिङ्गीको जन्म

एजेन्सी । यो संसारमा धेरै प्रकारका मानिस हुन्छन , भनिन्छ मनुष्य भित्र २ प्रकारका मानिस हुन्छन , पुरुष र महिला , तिनिहरुमा यस्तो मान्छे पनि हुन्छन जुन हामी भन्दा केहि फरक हुने गर्छन ।जसलाई हामी ट्रांसजेंडर अर्थात तेस्रोलिङगी भन्छौं । । वास्तवमा , ट्रांसजेंडरलाई पुरुष र महिलाहरुको कैटेगरीमा समावेश गर्न सकिदैन , यस प्रकारका मानिसहरुमा […]

घोडेजात्रा सम्पन्न (हेर्नुहोस् १२ वटा तस्बिरमा)

काठमाडौँ– घोडेजात्राका अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा अश्वकला, साइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरेको छ । नेपाली सेनाले घोडेजात्राका अवसरमा हरेक वर्ष सो स्थानमा अश्वकलाका विविध क्षेत्रलाई समावेश हुने गरी आकर्षक कला प्रदर्शनी कार्यक्रम आयोजना गर्दै आएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन टुँडिखेल पुगेर घोडेजात्रा अवलोकन गरेका थिए । प्रधानमन्त्री […]

भैँसी सुन्दरी प्रतियोगिता सम्पन्न !

इनरुवा– सुनसरी कोशी गाउँपालिकामा भैँसी सुन्दरी प्रतियोगिता सम्पन्न भएको छ । विपी स्मृति कृषि मेलाको अवसर पारेर कोशी गाउँपालिकाको आयोजनामा शुक्रबार ‘भैँसी सुन्दरी प्रतियोगिता’ सम्पन्न भएको स्थानीय समाजसेवी धर्मेन्द्र विश्वासले जानकारी दिए । प्रतियोगितामा कोशी गाउँपालिका–३ पश्चिम कुशाहाका बिन्देशर इशरको भैँसी प्रथम, बालेश्वर परसैलाको भैँसी दोस्रो र कोशी गाउँपालिका–४ का रामरत्न यादवको भैँसी तेस्रो भएको […]

बिरालो मार्ने चालकलाई जेल सजायको फैसला

क्वालालमपुर– मलेसियाको एक जना ट्याक्सी चालकलाई अदालतले दुई वर्षको जेल सजायको फैसला गरेको छ । गर्भवती भएको बिरालोलाई मारेको अभियोगमा अदालतले बिहीबार ती चालकलाई जेल सजायको फैसला गरेको अधिकारीले जनाएका छन् । जनबर अधिकारवादी कानून व्यवसायी ए मोहनराजले अनावश्यक रुपमा चालकले बिरालोलाई मारेको अभियोग लगाउँदै कारवाहीको माग गरेका थिए । क्वालालमपुरदेखि बाहिर रहेको कपडा धुने […]

३ सय ६० भैँसीलाई सुत्केरी भत्ता !

काभे्रपलाञ्चोक (रासस)– पनौती नगरपालिकाले आफ्नो क्षेत्रका ३६० भैँसीलाई ‘सुत्केरी भत्ता’ वितरण गरेको छ । नपाले चालू आर्थिक वर्षदेखि सुत्केरीभत्ता स्वरुप प्रति भैँसी रु पाँच हजार दिएको हो । कार्यालयले भैँसीबाट जन्मिएका पाडा वा पाडीको जन्मदर्तासमेत गरिरहेको छ । नगरप्रमुख भीम न्यौपाने कतिपय सुत्केरी भैँसीगोठमा भत्ता दिन आफैँ पुग्ने गरेका छन् । उनी भन्छन्, “हामीले यस […]

चिहानमा सँगै गाडिएका यी एक जोडी कङ्कालले प्राचीन भारतबारे खोलेका रहस्य

झन्डै ४५ सय वर्षअघि एक महिला र एक पुरुषलाई संसारकै एउटा पुरानो नगरीय सभ्यता भएको मानिने प्राचीन हडप्पाको एउटा बस्तीबाहिर रहेको समाधिस्थलमा गाडिएको थियो। सन् २०१६ मा भारत र दक्षिण कोरियाका पुरातत्त्वविद् र वैज्ञानिकहरूले यी दुर्लभ अस्थिपञ्जर फेला पारेका थिए। अस्थिपञ्जर भेटिएको स्थान अहिले उत्तर भारतीय राज्य हरियाणाको राखीगढी गाउँमा पर्छ। ती महिला र पुरुषको […]

मन्दिर बीचमा ‘अचम्मको रुख’

घोराही– घोराही बजारदेखि दक्षिण करीब १३ किलोमिटरको बाटो काटेपछि बबई खोला आउँछ । त्यही बबई पारि एउटा पाण्डवेश्वर धाम छ । जसको मूल मन्दिर शिवको भनिएको छ । तर त्यहाँ शिवको मूर्ति छैन । मूल मन्दिरभित्र ठूलो ढुङ्गा छ । त्यही ढुङ्गामा गाईको स्तन, शिवलिङ्ग, बाघको आँखालगायत केही आकृति छन् । त्यहाँका पुजारी त्यही आकृतिलाई […]

जान्नुहोस्, यी फलफूलको गुदीमा भन्दा बोक्रामा फाइदा के छ ?

देखावटी चाहिँ राम्रो तर भित्र–भित्र चाहिँ खासै केही नभएको कुरालाई दर्शाउनको लागि ‘बोक्रा चाहिँ राम्रो, गुदी चाहिँ खोक्रो’ भनेर भन्ने चलन छ । त्यसैगरी कसैले बढी नै फूर्तीफार्ती लगायो भने पनि बोक्रे धाक भनेर खिल्ली गर्ने गरिन्छ । यी भनाइहरुले गुदीलाई अति धेरै महत्त्व दिन्छ भने बोक्रालाई चाहिँ कामै नलाग्ने, वेफ्वाँकको भनेर दर्शाउने गर्छ । […]

कुनै पनि नयाँ कुरा २० घन्टामै कसरी सिक्ने ?

कुनै पनि नयाँ विषय पढ्दा हामी धेरै छिटो सिक्छौँ। तपाईँ रुसी भाषा सिक्नुस् वा अरेबिक। अथवा कवान्टम फिजिक्सनै सिक्नुस्। कुनै पनि नयाँ कुरा निकै कठिन लाग्न सक्छ तर हाम्रो दिमाग जे सिक्न पनि तयार हुन्छ र छिटो सिक्छ। कुनै पनि नयाँ विषय वा सीपको सिकाइमा पहिलो २० घन्टा निकै उत्पादनशील र छिटो हुने विभिन्न अनुसन्धानले […]