देशका केही ठाउँमा वर्षाको सम्भावना

काठमाडौँ । देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी प्रदेशका पहाडी […]

आज हल्का वर्षा र हिमपातको सम्भावना, सचेतता अपनाउन आग्रह

काठमाडौँ । देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आज देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाले उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको […]

एलन मस्कको मासकि इन्टरनेट मूल्य ५०० डलर

विश्वकै सबैभन्दा धनी अर्बपति तथा स्पेस एक्स र टेस्ला कम्पनीका मालिक एलन मस्कले आफ्नो भूउपग्रह इन्टरनेट सेवाको निकै तीव्र गतिको स्टरलिङ्क प्रिमियमको उद्घाटन गरेका छन् । स्पेस एक्सले यो सेवा लिन प्रिमियिम किटको मूल्य २ हजार ५ सय, डिपोजिट ५ सय र प्रतिमहिना ग्राहक शुल्क ५ सय अमेरिकी डलर लाग्ने जनाएको छ । स्टारलिङ्कले यो […]

नेपालमा आजदेखि फेरि बर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं । नेपालमा आजदेखि फेरि नयाँ मौसमी प्रणाली भित्रिएको छ । सो प्रणाली भित्रिएसँगै फेरि वर्षा र हिमपात हुने भएकोले थप सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै यो प्रणालीका कारण चिसो बढ्ने र हवाई क्षेत्र, […]

चीनले अपराधी चिन्न सक्ने मेसिन बनायो

काठमाडौं । चीनले अपराधीलाई अभियोग लगाएर सजाय दिन सक्ने आर्टिफिसियल इन्टेलिजेन्स जडित मेसिनको विकास गरेको छ । अनुसन्धानकर्ताले आर्टिफिसियल इन्टेलिजेन्ससहितको मेसिनले कुनै त्रुटिबिना अभियोग लगाई अपराधीलाई दण्डित गर्न सक्ने बताएका छन् । उक्त मेसिनले राष्ट्रविरोधी मानिसको पहिचान गर्न सक्ने र बयान सुनेपछि अपराधीलाई कानुन अनुसार सजाय तोक्न सक्ने दावी गरिएको छ । अपराधीलाई सजाय सुनाउन […]

आज मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशभर धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रही प्रदेश १ र बाग्मती प्रदेशको एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान जारी गरेको छ । भारी वर्षाका कारण आज पहाडी भूभागमा भूक्षय, पहिरो र गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह […]

सामसङ ग्यालेक्सी एम६२ बजारमा

काठमाडौं । सामसङले नेपाली बजारमा ग्यालेक्सी एम६२ सार्वजनिक गरेको छ । कम्पनीले ग्यालेक्सी एम६२ मा क्यामरा, प्रोसेसर र ब्याट्रीमा विशेष महत्व दिएको छ । फोनमा वेस्ट इन क्लास सुविधा सहित ७एनएमको ९८२५ प्रोसेर रहेको छ । बारम्बार चार्ज गरिरहनु पर्ने झन्झटबाट मुक्ति दिन यसमा ७हजार एमएच ब्याट्री जडान गरिएको छ । २५ वाटको चार्ज सुविधा […]

हिमाली भागमा हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौं उपत्यकाको न्यनूनतम तापक्रम ९ डिग्री सेल्सियस रहेको छ । दिउँसो १८–२० डिग्री सेल्सियस पुग्ने विभागले जनाएको छ । “विहान साढे ६ बजे ९ डिग्री सेल्सियस मापन गरिएको काठमाडौंको तापक्रम दिउँसो १८–२० डिग्री सेल्सियस पुग्ने छ,” मौसमविद् “मीनकुमार अर्याल भन्छन्, “आज काठमाडौंमा खासै घाम लाग्ने छैन […]

शितलहर र हिमपातबाट हुने क्षति न्यूनीकरणका लागि योजना बनाउन गृहको निर्देशन

काठमाडौं । काठमाडौं उपत्यकाको आज विहानको न्यूनतम तापक्रम ६।६ डिग्री सेल्सियस रहेको छ । दिउँसो यो तापक्रम बढेर १९ देखि २१ डिग्री सेलिसिय पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । “आज काठमाडौं उपत्यका लगायत देशका धेरै स्थानमा मौसम सफा रहने र घाम लाग्ने छ,” मौसमविद् मञ्जु वासी भन्छिन्, “तर, एक नम्बर प्रदेश र […]

डबिङ विज्ञापन प्रसारण गर्नेलाई कारबाहीको तयारी

काठमाडौं । डबिङ गरेको विज्ञापन प्रसारण गर्ने सञ्‍चारमाध्यमलाई सरकारले कारबाहीको तयारी गरेको छ ।   विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ मा नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरुले विज्ञापनरहित (क्लिनफिड) प्रसारण गर्नुपर्ने र नेपालका सञ्चारमाध्यमले पनि विदेशी विज्ञापन डबिङ गरेर प्रसारण गर्न नपाउने व्यवस्था छ । यो ऐन गत कात्तिक ८ देखि कार्यान्वयनमा आएको छ । […]