विश्वमा हरेक तीन सेकेण्डमा एक सय जना कोरोना संक्रमित, १२ सेकेण्डमा एक जनाको मृत्यु

काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्लूएचओका अनुसार पछिल्लो हप्ताको तथ्यांक हेर्ने हो भने पनि विश्वमा हरेक तीन सेकेण्डमा एक सय जना कोरोना संक्रमित हुने गरेको र हरेक १२ सेकेण्डमा एक जनाले ज्यान गुमाउने गरेका छन् । डब्लूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेसियसले ओमिक्रोनलाई कोरोना महामारीको अन्तिम भेरियन्ट सम्झिनु खतरनाक हुनसक्ने बताउँदै हरेक सेकेण्डमा एक जनाको कोरोना […]

आज पनि शेयर बजारमा गिरावट

काठमाडौं । आज पनि शेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक ५.९२ अंकले घटेर २८२४.७४ बिन्दुमा झरेको छ । सोमबार शेयर बजारमा भारी गिरावट आएको थियो । त्यसदिन नेप्से १००.१० अंकले घटेर २८२०.४१ बिन्दुमा आइपुगेको थियो । मंगलबार पाँच अर्ब ३९ करोड ५७ लाख ७२ हजार रुपैयाँमात्र कारोबार भएको छ । मंगलबार २२९ […]

आज मात्रै १२ हजारमा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा १२००८ जनामा कोरोना पुष्टि भएको छ । सोही अवधिमा ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५ हजार ९०९ जनामा परीक्षण भएको थियो । सोही अवधिमा ३०४० जना निको भएका छन् । यससँगै देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ८८ हजार ९३४ पुगेको छ […]

नेपालमा सिटामोलको हाहाकार, सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । नेपालमा यतिबेला सिटामोलको हाहाकार भएको छ । सिटामोल नपाएर जनता छटपटिन थालेपछि सर्वोच्च अदालतले संघीय सरकार र सातै प्रदेशका सरकारलाई सिटामोल औषधिको अभाव हुन नदिन र सहज रुपमा उपलब्ध हुने व्यवस्था मिलाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ । टीका बहादुर कुँवरले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारसहित सात वटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई […]

नेपालमा ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट पुष्टि

काठमाडौं । नेपालमा कोरोनाभाइरस संक्रमित मध्ये ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट पाइएको छ । विश्वप्यापी रुपमा डेल्टा भेरियन्टको संक्रमणलाई ओमिक्रोन भेरियन्टले प्रतिस्थापन गरेजस्तै नेपालमा समेत सोही अवस्था देखिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा।समीर कुमार अधिकारीले आइतबारको नियमित प्रेस ब्रिफिङमा बताए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पछिल्लो समय देशभरबाट संकलित ३२ नमुनाको जिन सिक्वेन्सिङ गर्दा २८ नमुनामा ओमिक्रोन भेरियन्ट […]

काठमाडौं उपत्यकामा मात्र २६०७ जना कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार २६०७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं, भक्तपुर र ललितपुरमा गरी कुल २६०७ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १९१३, भक्तपुरमा ३१७ र ललितपुरमा ३७७ जना रहेका छन् । पछिल्ल २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा २०५६० जनाको (पीसीआर र एन्टिजेन) […]

प्रदेश २ मा कोरोना संक्रमण व्यापक बढ्दै

काठमाडौं । प्रदेश २ मा कोरोना भाईरसको संक्रमण बढ्न थालेसँगै प्रदेश सरकारले महामारीलाई रोक्न आवश्यक तयारी थालेको छ । मुख्यमन्त्री लालबाबु राउतले सबै सरोकारवाला निकायसँग कोरोना महामारीलाई फैलन नदिन तथा कोरोना संक्रमितको लागि औषधि उपचारको विषयमा छलफल गरेका छन् । भारतमा कोरोनाको संक्रमण बढेपछि सीमा जोडिएका सवै प्रदेश २ का विभिन्न स्थानहरुमा सतर्कता अपनाउन र […]

भारतमा एकै दिन २ लाख ६० हजार बढि संक्रमित

काठमाडौं । भारतमा २४ घण्टामा २ लाख ६४ हजार संक्रमित थपिएका छन् । यो अघिल्लो दिनको तुलनामा ६ दशमलव ७ प्रतिशतले बढी हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या तीव्र बढेको हो । भारतमा कूल संक्रमितमध्ये ३ दशमलव ४८ प्रतिशत सक्रिय संक्रमित छन् । त्यस्तै, पछिल्लो २४ घन्टामा कोभिडबाट ३१५ जनाको मृत्यु भएको […]

सरकारले लकडाउन नगर्ने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन् । कीर्तिपुर अस्पतालमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री खतिवडाले आवश्यक ठाउँ हेरेर मात्रै लकडाउन गरिने बताएका हुन्। उनले यसअघिका लकडाउनले देशको आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा धेरै असर गरेको भन्दै अब लकडाउन नै समाधान हो भन्ने किसिमबाट सरकार नजाने बताए […]

निःशुल्क कोभिडविरुद्धको खोप दिइने काठमाडौंका ६ वटा अस्पतालहरु यी हुन्

काठमाडौं । काठमाडौंका ६ वटा निजी अस्पतालबाट कोभिड–१९ विरुद्धको खोप निःशुल्क दिइने भएको छ । सीतापाइलाको शुभेच्छा अस्पताल, बालाजुको पिपल्स डेन्टल हस्पिटल, बालाजुकै जनमैत्री अस्पताल, बागबजारको काठमाडौं मोडेल अस्पताल, थापाथलीको नर्भिक अस्पताल र सिनामंगलको नोबेल अस्पतालबाट खोप दिन लागिएको हो । ती अस्पतालबाट भेरोसेल, एस्ट्राजेनेका खोपका दुवै डोज र विदेश जान लागेकाहरूका लागि जोनसन एन्ड […]