हालसम्म नेपालमा डेंगुको कारण २७ जनाको ज्यान गयो

काठमाडौं । देशभरी आक्रामक रुपमा फैलिइरहेको डेंगुका कारण २७ जनाको ज्यान गईसकेको छ । हिजो शुक्रबारसम्म यस रोगबाट संक्रमित हुनेको संख्या भने २१ हजार पुगेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडि) का निर्देशक डा. चुमनलाल दासले महाशाखाले स्वास्थ्य मन्त्रालयमा डेंगु प्रकोप घोषणा गर्ने सम्बन्धमा प्रस्ताव पठाइसकेको […]

तातोपानी कुण्ड : जहाँ डुबेपछि निको हुन्छन् यस्ता रोगहरु

नेपालकै प्रसिद्ध पर्यटकीयस्थल राउन्ड अन्नपूर्णमा पद यात्रा गर्ने पर्यटक र विभिन्न अस्पतालहरुमा उपचार गराएर रोग निको नभएका दीर्घरोगीहरुका लागि आजभोलि म्याग्दी जिल्लाका तातोपानी कुण्डहरु मनोरञ्जन र प्राकृतिक उपचारका आकर्षक स्थल बन्दै गएका छन् । पश्चिम म्याग्दीको सिङ्गा तातोपानी, उत्तरी म्याग्दीको भुरुङ तातोपानी, दर्मिजाको तातोपानी कुण्डलगायत जिल्लाका १४ ठाउँमा रहेका तातोपानी कुण्डहरुमा बाह्य र आन्तरिक पर्यटकको […]

१५५ कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु

काठमाडौं । देशभर थप १ सय ५५ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ५ हजार १ सय ५२ जनामा गरिएको परीक्षणमा १ सय ५५५ जनामा संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म कोरोनाबाट ११ हजार ९ सय ३४ जनाको मृत्यु भएको छ […]

३१२ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

काठमाडौं । देशभर थप ३ सय १२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कुल ८ हजार ६ सय ९३ जनामा परीक्षण गर्दा ३ सय १२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा ९ सय ११ जना निको भएका छन् । कोरोनाकै कारण एक दिनमा २ जना […]

एकैदिन भारतमा थपिए १६ हजार कोरोनाका सङ्क्रमित

नयाँदिल्ली। भारतमा पछिल्लो २४ घण्टामा १६ हजार ५१ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका सरकारी अधिकारीले सोमबार बिहान जानकारी दिएका छन् । यसैसँगै भारतमा कोरोना सङ्क्रमण सुरु भएयता हालसम्म चार करोड २८ लाख ३८ हजार ५२४ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जनाएको छ । सोही अवधिमा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या भने ३७ हजार ९०१ रहेको छ […]

१४ जनाको मृत्यस, ३ हजार १७५ जनामा सङ्क्रमण पुष्टि

काठमाडौं । देशभर ३ हजार १७५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १२ हजार ६०५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २ हजार ७४२ जना तथा एन्टिजेनबाट ४३३ जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा ८ हजार ७२३ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म कूल सङ्क्रमित मध्ये ८ लाख ८७ हजार ४४३ जना […]

तीन जना सन्तान जन्माउने दम्पत्तिलाई चीनमा यस्ता छन् अफरहरु

काठमाडौं । अत्याधिक रुपमा जनसंख्या वृद्धिको कारण विश्वब्यापी रुपमा मूल्यबृद्धि भईरहेको परिस्थितिमा चीनमा आर्थिक एवं समाजिक रुपमा असहज परिस्थिति बनेपछि चीन सरकारले एक सन्तान नीतिलाई अंगीकार गर्यो । चीन सरकार यति कडा रुपमा उत्रियो की यदि कसैले एक भन्दा बढी सन्तान उत्पान गरेमा ती दम्पत्तिलाई कारवाही नै गर्ने नीति बनायो र कारवाही पनि गर्यो । […]

१२ जनाको मृत्यु, ३६३७ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ६३७ जना कोरोना संक्रमित थपिएका छन् भने १२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभर एन्टिजेन र पीसीआर विधिबाट ११ हजार ५८२ नमूना परीक्षण गर्दा ३ हजार ६३७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार देशभरबाट ७ हजार ५५५ जना […]

सिटामोल अभाव अझै कायमै, सरकार गैरजिम्मेवार

काठमाडौं । देशभरका औषधी पसलहरुमा सटिामोलको अभाव कायमै छ । सरकारले उत्पादन वृृद्धि गरी सिटामोलको अवस्था सहज भएको दाबी गरेता पनि आम उपभोक्ताले सिटामोल पाउन सकेका छैनन् । देश तेस्रो लहरको कोरोनाले आक्रान्त पारिरहेका सिटामोलको हाहाकार फैलियो । अधिकाशं फार्मेसीमा सिटामोल अभाव हुन थाल्यो । उपभोक्ताले सिटामोल पाउन छाडे । सरकारी निकाय त्यतिबेला मात्रै देखियो […]

इमोसनल ब्ल्याकमेलिङ गरेर ‘गो फण्ड’मा पैसा उठाइरहेका शाश्वत बम र दिया नेपालको उनका साथीले पोल खोलेपछि…

काठमाडौं । यतिबेला विभिन्न सामाजिक संजालहरुमा भाईरल भईरहेको विषय हो शाश्वत बम र दिया नेपाल । नेपालबाट जर्मनी गएर उतै बसिरहेका उनीहरूले बिरामी रहेको दियालाई बचाउनका लािग च्यारीटि प्लेटफार्म ‘गो–फण्ड’मार्फत लगभग नेपाली एक करोड रुपैयाँ संकलन गरिसक्दा उनीहरु विवादमा तानिएका छन् । बिरामी दिया नेपाल र उनका श्रीमान् शाश्वत बमको जोडी विशेषगरी टीकटकमा भाईरल भएपछि […]