आज ५ बजे मन्त्रिपरिषद् बैठक बस्दै, कति बढ्ला लकडाउन ?

काठमाडौँ– पछिल्लो समय महामारीको रुपमा आएको कोरोना भाईरस र त्यसले पारेको असरको सन्दर्भ, बजेटलगायत अन्य सामयिक विषयहरुमा छलफल गर्न आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्दै छ । बैठकले कम्तिमा एक साता लकडाउन लम्व्याउने निर्णय गर्ने एक मन्त्रीले बताएका छन् । पछिल्लो पटक थपिएको लकडाउन भोली (जेठ ५ गते) सकिदैछ । तर, नेपालमा कोरोेना संक्रमितको […]

कोरोनाबाट मृत्यु भएकाको शवलाई के गरिन्छ ? हेर्नुहोस् कार्यविधि

काठमाडौं– कोरोना भाइरसका कारण मृत्यु भएका व्यक्तिको परिवारले शव छुन नपाउने भएको छ । कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरले बनाएको शव व्यवस्थापनसम्बन्धी कार्यविधिले संक्रमण नफैलियोस् भनेर सतर्कता अपनाउन यो नीति अख्तियार गरेको हो । हालसम्म शवको संसर्गबाट रोग अर्को व्यक्तिमा सरेको प्रमाण फेला नरहे पनि सावधानी अपनाउन यो नीति अपनाइएको कार्यविधिमा भनिएको छ । साथै, शवलाई […]

विश्वभर ९६ नेपालीको कोरोना संक्रमणको कारण मृत्यु, ७०६२ संक्रमित

काठमाडौं– महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण विश्वभर ९६ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । एनआरएनएको स्वास्थ्य समितिको अनुसार यो तथ्यांक शनिबार (१६ मे २०२०) साँझसम्मको हो । सबैभन्दा बढी बेलायतमा ६३ जना नेपालीले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छ । यस्तै, संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान […]

आज थप १० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २९१ पुग्यो

काठमाडौं– आज विहान कोरोना भाईरसद्वारा १० जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेसँगै नेपालमा कोरोना भाइरससंक्रमित व्यक्तिहरुको संख्या २ सय ९१ पुगेको छ । आज रौतहटमा १० जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा संक्रमितको संख्या २ सय ९१ पुगेको हो । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार थप १० जना संक्रमित सबै रौतहटका हुन् […]

फेरि थपिए २ जना कोरोना संक्रमित, कोरोना संक्रमण हुनेको संख्या २ सय ८१ पुग्यो

काठमाडौं– धनुषामा शनिबार दुई जना कोरोना संक्रमित थपिएका छन् । धनुषाका २० र ६५ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या २ सय ८१ पुगेको छ ।

भक्तपुरमा तीन बस्ती सिल

भक्तपुर– दुई जनाको आरडिटी परीक्षणमा पोजेटिभ देखिएपछि जिल्लाका तीन ठाउँमा सिल गरिएको छ । भक्तपुर नगरपालिकाद्वारा च्यामासिंहमा सञ्चालिन जनस्वास्थ्यमा रामेछाप घर भई भक्तपुर नगरपालिका– १ सल्लाघारी बस्ने ५२ वर्र्षीय पुरुषको आज गरेको आरडिटी परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि पिसिआर परीक्षणका लागि काठमाडौँ टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएर उहाँ सल्लाघारीस्थित डेरा बसेको घरसहित आसपास क्षेत्र सिलबन्दी गरिएको […]

नेपालमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

काठमाडौं– नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट एक जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वर्षीया महिलाको कोभिड(१९ बाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो । उनको ९ दिनअघि त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी भएको थियो । त्यसपछि घर गएकी उनलाई ज्वरो र खोकी लाग्नुका साथै स्वासप्रश्वासमा समस्या आयो । स्थानीय अस्पतालमा […]

प्रदेश नं २ मा १०३ जना कोरोना सङ्क्रमित

जनकपुरधाम– प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या १०३ पुगेको छ । यसअघि प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ९९ थियो भने शुक्रबार साँझ स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको नौ नयाँ सङ्क्रमितमध्ये पर्साको चार जना छन् । सोसमेत गरी यस प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या अब १०३ पुगेको हो । थपिएका चार जनामा पर्साको वीरगञ्ज–९ बस्ने नौ र १० […]

भारतमा कोरोना भाइरसले मृत्यु हुनेको संख्या २ हजार ७५२, संक्रमित ८५ हजार ९४०

नयाँदिल्ली– गत २४ घण्टामा भारतमा ३ हजार ९७० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यसैसँगै भारतमा शनिबारसम्म कोभिड–१९ संक्रमितको संख्या ८५ हजार ९४० जना पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतमा शुक्रबार एकै दिनमा १०३ कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । त्यसपछि भारतमा कोभिड १९ बाट मृत्यु हुने व्यक्तिको संख्या […]

नेपाली सेनाका पृतनापतिलाई पनि कोरोना

काठमाडौं– स्वास्थ्य मन्त्रायलले शनिबार अपरान्ह जारी गरेको प्रेस विज्ञप्तिअनुसार नेपाली सेनाको मध्यपूर्वी पृतनाका पृतना प्रमुखलाई कोरोना भाइरस संक्रमण भएको पाइएको छ । मन्त्रायलले काभ्रे घर भइ महोत्तरीमा कार्यरत २६ वर्षीय र महोत्तरीका ५२ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको थियो । तर सुरक्षा सम्बद्ध उच्च स्रोतले संक्रमित ५२ वर्षीय पुरुष नेपाली सेनाको पृतनापति […]