चीनले मुख खोल्योः अन्तर्राष्ट्रिय मान्यता विपरीत अमेरिकाले सुलेमानीको हत्या गर्यो

इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको ज्यान जाने गरी अमेरिकाले गरेको आक्रमणप्रति चीनले विमति जनाएको छ । चिनिया विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकाको उक्त कदम अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत मान्यताविपरीत भएको बताएका छन् । प्रवक्ता जेङ सुआङले सोमबार एक वक्तव्य प्रकाशित गरी भनेका छन्, चीनले आफ्नो निष्पक्ष अडान कायम राख्दै मध्यपूर्वको शान्ति सुरक्षा खलबलिन नदिन उचित कदम चाल्नेछ […]

इराकको संसदद्वारा यस्ते प्रस्ताव पारित, अब अमेरिकी फौजलाई देशबाट हटाईने

एजेन्सी । इराकको संसदले एक प्रस्ताव पास गरेर सबै विदेशी सैनिकलाई देश छोड्न भनेको छ । इरानी सैन्य कामाण्डर जनरल कासिम सुलेमानीको अमेरिकाले शुक्रवार इराकको राजधानी बग्दादमा हत्या गरेको थियो । यसपछि इराकको संसदले यस्तो प्रस्ताव परित गरेको हो । इराकमा अहिले अमेरिकाका पाँच हजार सैनिक छन् । संसदले सरकारलाई विदेशी बललाई इराकको जमिन, हवाई […]

धावनमार्ग छाड्नासाथ विमानको चक्का फुस्किएपछि ठूलै हल्लीखल्ली

एजेन्सी, क्यानाडा । क्यानाडामा उडानका क्रममा एउटा विमानले धावनमार्ग छाड्नासाथ एउटा चक्का फुस्किएपछि विमानस्थल परिसरमा ठूलै हल्लीखल्ली मच्चियो । मन्ट्रियल ट्रुडो विमानस्थलबाट उडान भरेको एयर क्यानाडाको विमान धावनमार्ग छाड्नासाथ एउटा चक्का फुस्किएपछि जोखिममा परेको थियो । विमानभित्रकै एक यात्रीले धावनमार्गमा उडानका लागि गुडिरहेको दृष्यलाई क्यामेरामा कैद गरिरहेका थिए । संयोगवस उनले विमानको चक्कालाई नै फोकस […]

विश्वको रोजगार दर र श्रमिकको अवस्थामाथि एक नजर

काठमाडौँ– अन्तरराष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को स्थापना भएको सन् २०१९ मा एक शताब्दी पुगेको छ । सन् १९१९ जनवरी १ मा आइएलओ श्रम बजार र श्रमिकका मुद्दालाई सहजीकरण गर्ने उद्देश्यकासाथ स्थापना भएको हो । स्विट्जरल्याण्डको जेनेभामा मुख्य कार्यालय भएको यस संगठनमा आवद्ध मुलुकको सङ्ख्या अहिले १८७ पुगेको छ । एक शताब्दीसम्म श्रमिकको अधिकार र विश्वभरको श्रम […]

वर्षान्त सन् २०१९

काठमाडौँ– विशेषत राष्ट्रपति डोनाल्ड ट्रम्पका कारण सन् २०१९ को विश्व राजनीतिको चर्चामा यसवर्ष पनि अमेरिका नै देखियो । वर्षको शुरुआतमा उत्तर कोरियाली नेतासँगको वार्ताले चर्चामा रहेको अमेरिका वर्षान्तका दिनहरूमा महाभियोगका कारण चर्चामा रहन पुग्यो । त्यसो त राष्ट्रपतिमा ट्रम्प आएदेखि नै उहाँकै कारण अमेरिकाले विभिन्न खाले चर्चा बटुलेकै हो । शुरुका दुई वर्ष मेक्सिकोसँगको पर्खाल […]

सन् २०१९ मा चीनमा थप १६ मुलुकबाट मासु आयात

बेइजिङ, (रासस/सिन्ह्वा)– चीनले आयातको लागि स्रोतहरूलाई विविध मुलुकसँग जोड्नका लागि सन् २०१९ मा थप १६ मुलुकबाट मासु आयात गरेको चीनको सामान्य भन्सार प्रशासन कार्यालयले जनाएको छ । कार्यालयको तथ्याङ्कअनुसार पहिलो एघार महिनामा चीनले कूल ५० लाख ४९ हजार टन मासु आयात गरेको र यो गत वर्षको सोही अवधिको तुलनामा ४२ प्रतिशत बढी हो । चीनले […]

काठमाडौँ अष्ट्रेलिया सिधा उडान हुँदै

क्यानबेरा, अष्ट्रेलिया– नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई उडानका लागि पहल गरिएको छ । नेपाल र अष्ट्रेलिया बीचमा गत अक्टोबर २ तारिखमा हवाई सम्झौता भएको थियो । अष्टे«लियामा एक लाख ५० हजार हाराहारी नेपाली बसोबास गर्दै आएका छन् । सिधा उडान नहुँदा उनीहरू र यहाँबाट नेपाल घुम्न जाने पर्यटक विभिन्न देशका विमानस्थलमा लामो ट्रान्जिटमा परेर आउन–जान […]

यस कारण १७ डिसेम्बर अस्ट्रेलियाको इतिहासकै तातो दिन

अस्ट्रेलियाको औसत उच्चतम तापक्रम ४०.९ डिग्री सेल्सिअस पुगेपछि मङ्गलवार इतिहासकै सबैभन्दा तातो दिन बनेको मौसमविद्हरूले बताएका छन्। मौसम विभागले मङ्गलवारको तापक्रम यसअघि सन् २०१३ को ज्यानुअरी ७ मा मापन गरिएको ४०.३ डिग्री सेल्सिअसभन्दा बढी भएको बताएको छ। देशभरको औसत उच्चतम तापक्रम नै उष्णलहर नाप्ने उपयुक्त माध्यम भएको विभागले जनाएको छ। यो तथ्याङ्क अस्ट्रेलियाको झाडीमा फैलिएको […]

अमेरिकी राष्ट्रपति ट्रम्पमाथि महाभियोग

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि औपचारिक रुपमा महाअभियोग लागेको छ । अमेरिकी संसदको तल्लो सदनले राष्ट्रपति ट्रम्पलाई महाअभियोग लगाउने पक्षमा मतदान गरेको हो । नेपाली समय अनुसार बिहीबार बिहान भएको मतदानमा ट्रम्पमाथि महाअभियोग लगाउने पक्षमा बहुमत सांसदले मत दिएका हुन् ।

मृत्युदण्डको सजाय सुनाइएका पूर्वराष्ट्रपति मुसर्रफको बचाउ अभियानमा पाकिस्तानी सेना

पाकिस्तानका पूर्वसैन्य प्रमुख तथा पूर्वराष्ट्रपति परवेज मुसर्रफलाई अदालतले मृत्युदण्डकाे सजाय सुनाएपछि उनकाे बचाउमा पाकिस्तानी सेना अघि सरेकाे छ । पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले प्रेस विज्ञप्ति जारी गर्दै अदालतको फैसला दुःखद् रहेको र सेनालाई धक्का पुगेको बताएका छन्। गफूरले विज्ञप्तिमा भनेका छन्, ‘पूर्वसेना प्रमुख तथा पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफले ४० वर्ष देशको सेवा […]