पोखरेलको ‘कृषिको समाजवादी रुपान्तरण’ पुस्तक सार्वजनिक

  काठमाडौं । किसान अधिकारकर्मी तथा कृषि विज्ञ प्रमेश पोखरेलको पुस्तक “कृषिको समाजवादी रुपान्तरण” हालै एक कार्यक्रममा सार्वजनिक भएको छ । नेपालको संविधानले नै अवको नेपालको विकासको यात्रा समाजवादको आधार निर्माण गर्नेतर्फ दिशानिर्देश गरेको तथा संविधान अनुरुप खाद्य अधिकार, खाद्य सम्प्रभुता र वास्तविक भुमिसुधार गुर्नपर्ने तथा किसान अधिकार सुनिश्चित गर्नुपर्ने अवस्थामा कृषि विकासका नीति र […]

किरात जातिले मनाए प्रकृति पूजाको पर्व उभौली

काठमाडौँ– किरात समुदायका राई, लिम्बू, याक्खा, सुनुवारलगायतका जातिले महान चाडका रुपमा आज उभौली पर्व मनाएका छन् । यस अवसरमा आज किराती परम्पराअनुसार भूमिको पूजा गरियो । प्रकृतिका पूजक किरातले मनाउँदै आएको यस चाड कहिलेबाट मनाउन शुरु गरियो भन्ने सम्बन्धमा कुनै तथ्य प्रमाण फेला परेको छैन । ठाउँ र परम्पराअनुसार विभिन्न मिथक सुनिन्छन् । पृथ्वीमा कृषि […]

‘यानीमाया’ जोगाउँदै वृद्धा

बागलुङ– ‘गड्याङगुडुङ् गर्दै आयो यानुमाया रामरसी खोला जुग, समय फिर्दै आयो यानीमाया कस्तो हुने होला…।’ (मनी श्रीस, ८४) मनी श्रीस ८४ वर्षका भए । बुढ्यौलीमा पनि श्रीसको गीत मोह ज्यूँका त्यूँ छ । तन्नेरीमाझैँ सुरिलो गला, अनुहारको हाउभाउ पनि उस्तै जीवन्त । काठेखोला गाउँपालिका–३ धम्जा, ओखलेकी श्रीसको यानीमायासँग पुरानो साइनो छ । यानीमाया धवलागिरि क्षेत्रको […]

मोदीबारेको चलचित्र प्रदशर्न गर्न प्रतिबन्ध

नयाँदिल्ली– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनीमा आधरित चलचित्र “पीएम नरेन्द्र मोदी” प्रदर्शन गर्न तत्कालका लागि रोक लगाइएको छ । सत्ता र शक्तिको दुरूपयोग गर्दै निर्वाचनको पूर्वसन्ध्यामा प्रधानमन्त्रीका बारेमा बनाइएको चलचित्र प्रदर्शन गर्न लागिएको भन्दै उजुरी परेपछि तत्कालका लागि प्रदर्शनमा रोक लगाइएको हो । निर्वाचन आयोगले प्रधानमन्त्री मोदी आफै निर्वाचनमा उम्मेदवार रहेकाले भारतमा हुन लागेको देशव्यापी […]

शुरु भयो होलीको उमङ्ग

काठमाडौँ– रङ दल्दै आपसमा खुशियाली साटासाट गरेर मनाइने रङ्गै–रङ्गको पर्व होलीको उमङ्ग शुरु भएको छ । विजयको प्रतीकको रुपमा मनाइने परम्परा रहेको होली काठमाडौँ उपत्यकालगायत हिमाली र पहाडी क्षेत्रमा धुमधामका साथ एक–अर्कामा रङ दलेर मनाउन थालिएको छ । तराईका जिल्लामा भने भोली होली मनाइन्छ । चितवनलगायतका कतिपय जिलामा दुवै दिन होली मनाउने चलन छ । […]

कई धार के पानी पिए, कई बाप के बेटा..! जोगिरा..सररर…!!

बर्दिवास– महोत्तरीसहितका मिथिला क्षेत्रमा रङ, अबिर र उमङ्गको पर्व होली (फागु) को रौनक हराउँदै गएको छ । पर्वको मुख्य आकर्षण जोगिरा गीत बज्न छाडेपछि होली आए÷नआएको पत्तै पाइन छाडेको यहाँका बूढापाकाले बताएका हुन् । श्रीपञ्चमी (वसन्तपञ्चमी) देखि नै अबेर रातिसम्म गुञ्जने जोगिरा (फागु विशेषगीत) अब यहाँ सुन्न छाडिएको छ । वसन्त उत्सव मनाइएसँगै मृदङ्ग, हारमोनियम […]

बहुविधाका श्रष्टा ‘भीमनिधि तिवारी’

काठमाडौँ– कवि भीमनिधि तिवारी नेपालीपनलाई मौलिकतामा ढालेर सरल रुपमा साहित्यिक रचना प्रस्तुत गर्ने बहुविधाका स्रष्टा भएको साहित्यिक स्रष्टाले बताएका छन् । नाटक, काव्य, कहानी, गजल, भजन, प्रबन्धलगायत त्यती बेला प्रचलनमा आएको सबै विधामा कलम चलाएका तिवारी सर्वसाधारणको मन मस्तिष्कमा भिजेका साहित्यकारको रुपमा उनीहरुले स्मरण गरेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठान र भीमनिधि तिवारी साहित्य समितिद्वारा […]

कृष्ण र मीनाको ‘केबल कारैमा’ २४ घण्टामै ट्रेन्डिङमा (भिडियोसहित)

काठमाडौं– गायक कृष्ण भट्टराई र गायिका मीना निरौलाको स्वरमा रहेको ‘केबल कारैमा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेको २४ घण्टामै ट्रेन्डिङमा पर्न सफल भएको छ । मदन प्रधानको शब्द रचना र विश्व अधिकारीको संगीतमा रहेको उक्त गीत बुधबार युट्युबबाट सार्वजनिक भएको हो । इन्डियाको रियालिटी शो ‘डान्स प्लस’ मा फस्ट रनरअप बनेका सुजन मार्फा तामाङ […]

विवादास्पद चलचित्र “ग्रीन बूक”ले जित्यो ओस्कार पुरस्कार

अमेरिका– नागरिक अधिकारको पक्षमा लेखिएको विवादास्पद हलिउड चलचित्र “ग्रीन बूक”ले यस वर्षको ओस्कार स्वर्णपदक जितेको छ । यस चलचित्रमा सन् १९६० को दशकमा संयुक्तराज्य अमेरिकाको दक्षिण क्षेत्रमा बसोबास गर्ने एकजना गोरा ड्राइभर र काला जातिका पियानो बादकबीचको प्रेममय सम्बन्धलाई कथावस्तुमा समेटिएको छ । अल्फोन्सो कुआरोनको उत्तिकै प्रभावशाली चलचित्र “रोमा”लाई पछि पार्दै ग्रीन बूकलाई ओस्कार प्रदान […]

गायिका मिलन नेवारको एल्बम सार्वजनिक

काठमाडौँ– गृहमन्त्री रामबहादुर थापाले शुक्रबार यहाँ आयोजित एक समारोहमा गायिका मिलन नेवारको चौँथो गीति एल्बम ‘मिलन यात्रा’ (अडियो) को विमोचन गरेका छन् । भारतको आसाममा जन्मेका गायिका नेवार नेपाली गीत सङ्गीतको प्रवद्र्धनमा दशकौँदेखि सक्रिय छिन् । झन्डै १३ वर्षको उमेरदेखि नै गीत गाउन शुरु गरेकी नेवारको गीती एल्बम मिलन यात्रामा सात गीत छन् । जसमा […]