सूर्य दयालुको ‘दुई किनर’ सार्वजनिक

काठमाडौं– विगत लामो समयदेखि नेपाली गीत सङ्गीतमा क्रियाशिल गायक तथा सङ्गीतकार सूर्य दयालु ‘दुई किनर’ भन्दै आएका छन् । दयालुको स्वर र सङ्गीतमा रहेको यो गीत मंगलवार सार्वजनिक भएको हो । बासु बराइलीले लेखेको यो गीतलाई गणेश चौधरी एरेन्ज गरेका हुन् । रमणीय दृश्य कैद गरिएको गीतको भिडियोमा सारा श्रेष्ठ, र जीवन भट्टराई लाई फिचरिङ् […]

सालको पातलाई दुई करोड ‘भ्युअर्स’

बागलुङ– लोकदोहोरी गीत ‘सालको पातको टपरी हुनी’ ‘म्युजिक भिडियो’ युट्युबमा दुई करोड पटक हेरिएको छ । गत असोजमा युट्युब च्यानलबाट सार्वजनिक भएको यो गीत दर्शकबीच लोकप्रिय भएर चार महीना नपुग्दै दुई करोड बढी दर्शक पाएको हो । नवराज पन्तको शब्द, वसन्त थापाको सङ्गीत रहेको गीतमा कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको स्वर छ । यिनै चार […]

‘फेक अवार्ड’मा ग्रीनकार्ड अवेदन

काठमाडौं– केही दिन अगाडि चलचित्र विकास बोर्डका एक कर्मचारीलाई अमेरिकी दुतावासबाट फोन आयो । अमेरिकी दुतावासले करिब आधा घन्टा नेपाली चलचित्रमा काम गर्ने चलचित्रकर्मीले ग्रिन कार्डका लागि दिएको आवेदनको बारेमा जिज्ञासा राखेको थियो । वुझिएअनुसार, नेपालबाट ग्रिन कार्डको आवेदन दिएर अमेरिका नै बस्न चाहने चलचित्रकर्मीको संख्या अहिले निकै छ । चलचित्र क्षेत्रमा काम गर्ने धेरै […]

माघ १२ मा ‘नाट्यश्वर म्यूजिक अवार्ड’ हुँदै

काभ्रे, बनेपा– ‘नाट्यश्वर हामि सबै कलाकारहरुको शान, कला र कलाकारिताको जगेर्ना गर्ने हाम्रो अभियान’भन्ने मूल नाराको साथहुनगईरहेको ‘नाट्यश्वर म्यूजिक अवार्ड २०७५’ माघ १२ गते सम्पन्न हुने भएको छ । शुरुमा प्रदेश नम्बर ३ को मात्र समावेश हुने भनिएको ‘नाट्यश्वर म्यूजिक अवार्ड २०७५’ लाई अन्तिम अवस्थामा राष्ट्रिय स्थरमा नै अवार्ड आयोजना गरिएको हो । अवार्डका उत्कृष्ट […]

दोस्रो नेपाल आइडल रवि ओडकी आमाको करेन्ट लागेर मृत्यु

धनगढी – दोस्रो नेपाल आइडल बनेका रवि ओडकी आमाको करेन्ट लागेर मृत्यु भएको छ । बुधबार बिहान सात बजे पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेकी ४५ वर्षीया विष्णा ओडको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । करेन्टलागेपछि घाइते रहेकी उनलाई बिहान पौने ९ बजे सेती अञ्चल अस्पताल पुर्‍याइएलगत्तै चिकित्सकहरुले मृत घोषित […]

‘म्यादी प्रहरी’देखि ‘नेपाल आइडल–२’को बिजेता सम्म रवि ओडको यात्रा

काठमाडौं– यतिबेला नेपाल आइडल भनेर चिनिएका रवि जीविकोपार्जन गर्नको लागि र घर खर्च चलाउनको लागि कहिले म्यादी प्रहरी बने भने कहिले भारतमा रोजगारीको लागि गएका थिए । नेपाल आइडलमा पुगेर आफ्नो क्षमता देखाउदै सिजन–२को उपाधि विजेता रवि ओडको कहानी कहालीलाग्दो नै छ । सानै छदा गुनगुनाएको सुनेर आमाले सोच्थीन रे मेरो छोरो एकदिन ठुलो कलाकार […]

संघर्षरत जीवन विताउँदै आएका रवि ओडले जीते दोस्रो नेपाल आइडलको उपाधि

काठमाडौं– ललितपुरस्थित नेपाल इन्जिनियरिङ क्याम्पस पुल्चोकमा सम्पन्न भएको नेपाल आइडल सिजन–२को विजेता रवि ओड भएका छन् । विजेता बनेसँगै उनले २२ लाख रुपैयाँ, एउटा होन्डा डब्लूआर–भी कार, एउटा एल्बमको सम्झौता र विश्वभ्रमण अथवा ५० लाख रुपैयाँ नगद पाएका छन् । यस्तै विक्राम बराल फस्ट रनर अप भएका छन् भने सुमित पाठक दोस्रो संस्करणको नेपाल आइडलमा […]

पूर्वकी गायिका मेलिना राईले गाइन् पश्चिमको ‘कौडा गीत’ (भिडियो सहित)

काठमाडौं । पछिल्लो समय निकै चर्चा कमाउन सफल गायिका हुन् मेलिना राई । उनै गायिका राईले गाइन् पहिलोचोटी लोक दोहारेरी बेसमा कौडा गीत । सधैं ट्रेन्डिङमा पर्न सफल हुने गायिका मेलिना राईले पहिलोचोटी पश्चिमेली लोक दोहारेरी भाका कौडा गीत गाएकी छन् । पूर्वेली लोक गीत, चलचित्र गीत, आधुनिक गीतमा उनको स्वरले पछिल्लो समय कब्जा जमाएको भए […]

वास्तविक कथाले जन्माएको ‘लिलामे माइलो’

काठमाडौं– एउटा सानो घर, त्यो घरको अगाडि केही मानिसहरु ‘चटके माइलो हो नाटके माइलो, लिलामे माइलो देशै रमाइलो’ भन्दै जात्राका क्रममा नाच्दै गरेको देखिन्छ । केही समय नाचगानपछि घरबाट बाहिर निस्किएर एक युवती सबैलाई सगुन बाँड्न थाल्छिन् । घरका घरबेटी खासै राम्रो त नाचेनौँ है भनेर समीक्षा गर्न थाल्छन् । त्यसपछि केही समय वार्तालाप गरेर […]

फेरि जन्मेलान् नारायणगोपाल

काठमाडौँ– ‘म त लालीगुराँस भएछु, वनैभरि फूलिदिन्छु मनैभरि फुलिदिन्छु’ नेपाली साङ्गीतिक इतिहासमा एकपछि अर्का गीत दिन सफल स्वरसम्राट नारायण गोपालले संसार छाडेको मङ्सिर १९ गते २८ वर्ष बितिसक्दा पनि उहाँको नाम आज पनि उत्तिकै अमर छ । ‘केही मीठा बात गर, रात त्यसै ढल्कँदै छ’, ‘आँखा छोपी नरोउ भने भन्नुप¥या छ, मुटुमाथि ढुङ्गा राखी हाँस्नुप¥या […]