प्रधानमन्त्रीलाई काममा फर्कन आझै १० दिन लाग्ने

कान्तिपुर दैनिकका अनुसार मनमहोन कार्डियोथारासिक भास्कुर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई आझै आईसीयूमा राखिएको छ । सम्भावित संक्रमणबाट जोगाउन उनलाई आईसीयूमा राखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । प्रधानमन्त्री ओलीलाई काममा फर्कन करिब १० दिन लाग्ने पनि उनीहरुले आंकलन गरेका छन् । त्यसैगरी आजको अन्नपूर्ण दैनिकले ‘रोगै छल्ने आत्मविकास’ शीर्षकमा प्रधानमन्त्रीको स्वास्थ्यसम्बन्धी […]

उपनिर्वाचनः बिहान ७ बजेबाट मतदान सुरु

काठामाडौं, १४ मंसिर । धुलिखेल नगरपालिका–२ मा वडाध्यक्ष पदका लागि भएको निर्वाचनमा मतदान सुरु भएको छ । बिहान ७ बजेबाट मतदान सुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन अधिकृत उमेश राईका अनुसार रविओपीको सेतीदेवी मावि माझथुम मदतानस्थलमा केन्द्र ‘क’ र ‘ख’ केन्द्र रहेकामा केन्द्र ‘क’ मा ९५२ र केन्द्र ‘ख’ मा ९२५ ले […]

हामी कुनै देशको समर्थक नबनौँ, ‘सबै देशसँग सन्तुलित सम्बन्ध कायम गरौं

सत्तारुढ दल नेकपाका एकजना वरिष्ठ नेताले निकटका छिमेकीसहित विश्वका सबै देशसँग नेपालले सन्तुलित सम्बन्ध कायम गर्नुपर्नेमा जोड दिँदै सबैभन्दामाथि नेपाल राष्ट्रलाई राख्नुपर्ने बताएका छन् । “हामी कुनै देशको समर्थक नबनौँ, नेपाललाई केन्द्रमा राखौँ”, मुलुकको स्वाधीनता र राष्ट्रियताको जगेर्ना नेपालीको प्राथमिकता हुनुपर्ने बताउँदै नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आज सञ्चारकर्मीमाझ भन्नुभयो । नेपाल–चीन मिडिया फोरमले गरेको ‘नेपाल–चीन […]

अख्तियारले भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने पूर्वप्रधानमन्त्री डा भट्टराईको ठोकुवा

सत्तारुढ दल समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने ठोकुवा गरेका छन् । बिहीबार दाङमा आयोजित एक साक्षात्कारमा उनले दलहरुको भागबन्डामा बनेको आयोग अत्यन्तै कम्जोर प्रकृतिको भएको टिप्पणी गरे । बाबुरामले भने,‘अख्तियारले साना माछालाई समातेपनि ठूला माछालाई समात्न सक्दैन् । जनताप्रति पूर्ण उत्तरदायी हुनेगरी सर्वशक्तिमान लोकपालको […]

उपनिर्वाचनका लागि मौन अवधि शुरु

उपनिर्वाचन २०७६ का लागि गए राती १२ बजेबाट मौन अवधि शुरु भएको छ । निर्वाचन आचारसंहिता अनुसार मौन अवधि शुरु भएपछि उपनिर्वाचन नसकिँदासम्म कुनै पनि दल तथा स्वतन्त्र उम्मेदवारका पक्षमा चुनावी सभा, र्‍याली तथा मतदाता भेटघाटका कार्यक्रमहरु गर्न पाइने छैन । निर्वाचन आयोगले मौन अवधि शुरु भएलगत्तै आयोगबाट उपनिर्वाचनका लागि गरिनु पर्ने सबै तयारी समेत […]

उपनिर्वाचनका समाचारलाई प्राथमिकता दिन आयोगको आग्रह

  निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका सदस्यको मङ्सिर १४ गते हुने उपनिर्वाचनसम्बन्धी गतिविधिको प्रचारप्रसार एवम् समाचार सम्प्रेषणमा सहयोग गर्न आम सञ्चारमाध्यमलाई आग्रह गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको संयोजकत्वमा बसेको बैठकले उपनिर्वाचनको समग्र सूचना, सन्देश, समाचार उच्च प्राथमिकताका साथ प्रभावकारी सम्प्रेषण गर्न आम सञ्चारमाध्यमलाई आग्रह गर्ने निर्णय गरेको हो । बैठकले […]

सरकारबाट नबाहिरिदै समाजवादी पार्टी

काठमाडौँ । समाजवादी पार्टी तत्काल सरकारबाट नबाहिरिने भएको छ । शनिबार अबेर सम्पन्न पदाधिकारी बैठकले सरकारबाट नबाहिरिने निर्णय गरेको हो । मन्त्रिमण्डल पुनर्गठनका क्रममा सो पार्टीका एक राज्यमन्त्रीको पद जानुका साथै उपेन्द्र यादवको मन्त्रालय फेरबदल भएपछि पार्टीभित्र सरकारबाट बाहिरिने कि बसिरहने भन्नेमा मतमतान्तर भएको थियो । सोही मतमतान्तरका बीच आफ्नो एजेण्डा सरकारमै परेर स्थापित गर्ने […]

प्रधानमन्त्री ओलीको मिलेमतोमा भारतले नक्सा सार्वजनिक गरेको होः देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतले प्रधानमन्त्री केपी शर्मा ओलीको मिलेमतोमा नक्सा सार्वजनिक गरेको गम्भिर आरोप लगाएका छन् । जनताको सामु ओलीको आफूलाई चाखो देखाएर भित्रभित्रै नेपाली जमिन भारतलाई सुम्पने तयारी गरेको देउवाको आरोप रहेको छ । शनिबार पोखरामा भएको चुनावी सभालाई सम्बोधन गदै देउवाले यसअघि पनि ओलीले जनतालाई पटकपटक झुक्काएको र यसपटक […]

‘सी चिनफिङ’ विचारधाराले धार्मिक, आर्थिक, सांस्कृतिक, सामाजिक, शैक्षिक तथा गरिबी निवारणमा सहयोग पुग्नेः मन्त्री नेम्वाङ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री तथा समाजका अध्यक्ष वसन्तकुमार नेम्वाङले सी चिनफिङ विचारधाराले धार्मिक, आर्थिक, सांस्कृतिक, सामाजिक, शैक्षिक तथा गरिबी निवारणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । नेपाल–चीन हिमालय मैत्री समाज र चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागद्वारा आज यहाँ आयोजित नेपाली कम्युनिष्ट आन्दोलन र नेपाल–चीन सम्बन्धमा सी चिनफिङ विचारधारा विषयक अन्तक्र्रियामा उहाँले समाज एक चीन […]

घनश्याम बने अकासमै मन्त्री

काठमाडौं । नेकपा नेता घनश्याम भुसाल न्युज फेस्टिवलमा भाग लिन चार दिनअघि लुम्बिनी पुगेका थिए । मंगलबार राति उनी रुपन्देही जिल्लास्थित आफ्नै घरमा बास बसेका थिए । काठमाडौं बाहिरै रहेका बेला भुसाललाई प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले तीनरचारपटक फोन गरे । भुसालले मोबाइलको घण्टी बजेको सुनेनन् । रिमालको फोन ‘मिस्ड’ भयो । तारन्तार फोन गर्दा […]