क्यानडामा प्रधानमन्त्री ट्रुडो विजयी, तर बहुमत गुमाए

ओट्टावा (राससरएएफपी) – क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको लिबरल पार्टीले सोमबार सम्पन्न संसदीय निर्वाचनमा सबैभन्दा बढी स्थान जित्न सफल भए पनि पूर्ण बहुमत प्राप्त गर्न असफल भएको छ । संसदमा सबैभन्दा ठूलो दल भएका कारण प्रधानमन्त्री जस्टिनले नै सरकार गठनका बारेमा साना दलहरुसँग छलफल थालेका छन् । मतगणना अन्तिम अवस्थामा रहँदा संसदको कूल ३३८ स्थानमध्ये जस्टिनको […]

‘चिनियाँ राष्ट्रपति सीको भ्रमणका रणनीतिक तीन आयाम’

काठमाडौँ । “नेपालको भूजडित हुने सपनालाई पूरा गराउन चीनका राष्ट्रपति सी चिनफिङले प्रतिवद्धता व्यक्त गर्नुलाई सामान्य अर्थमा मात्रै हेर्न मिल्दैन ।” सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठका विचारमा “राष्ट्रपति सीले उक्त भनाइको अर्थ नेपाल समुद्रसँग जोडिए जत्तिकै ठान्दा हुन्छ भन्नु हो । यो नेपालको विकासमा चिनियाँ सहयोगको गुणात्मक र […]

राष्ट्रपतिको जापान भ्रमण : नेपालको आर्थिक विकासमा केन्द्रित

टोकियो । राष्ट्रपति विद्यादेवी भण्डारी र जापानका प्रधानमन्त्री सिन्जो आबेबीच आज बिहान टोकियोस्थित ‘आकासाका प्यालेस, स्टेट गेष्ट हाउस’ मा भएको भेटवार्ता नेपालको आर्थिक विकासमा जापानी सहयोगका विषयमा केन्द्रित भएको छ । राष्ट्रपति भण्डारीले भेटवार्तामा नेपालको आर्थिक विकासमा जापान सरकारले गरेको सहयोगका लागि धन्यवाद व्यक्त गर्दैै यस्तो सहयोग निरन्तर रहने विश्वास व्यक्त गरेको नेपाली प्रतिनिधिमण्डलमा सहभागी […]

महरालाई पुनः अदालत लगिँदै

काठमाडौँ । यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई म्याद थपका लागि आज जिल्ला काठमाडौं अदालत लगिँदै छ।गत मंगलबार महरालाइ अदालतमा पेश गरिएको थियो । तर उनको बयान नसकिएकाले प्रहरीले थप अनुसन्धानका लागि भन्दै म्याद थप गर्न अदालत लग्ने भएको हो । यद्यपि, महराको मुटुमा गम्भीर समस्या देखिएपछि एन्जिओग्राम गरिएको छ । थपिएको […]

राष्ट्रपति भण्डारी म्यानमारबाट सिधै जापान जाने

राष्ट्रपति विद्यादेवी भण्डारीले जापानी सम्राट नारुहितोको शुभराज्याभिषेकको अवसरमा आयोजना हुने समारोहमा भाग लिन जापान सरकारको मैत्रीपूर्ण निमन्त्रणामा यही कात्तिक ३ गतेदेखि ५ गतेसम्म जापानको औपचारिक भ्रमण गर्ने भएकी छिन् । परराष्ट्र मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा राष्ट्रपति भण्डारी म्यानमाको राजकीय भ्रमण सम्पन्न गरी त्यहाँबाट टोकियो प्रस्थान गर्नुहुने उल्लेख गरिएको छ । राष्ट्रपति भण्डारीले कात्तिक ५ […]

महराले प्रहरीलाई बयान दिन अस्वीकार गरेपछि तनाव !

यौ नदुर्व्यव हारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराले प्रहरीलाई बयान दिन अस्वीकार गरेका छन् । प्रहरीले पटक–पटक महरालाई साविती बयानका लागि आग्रह गरे पनि उनले अस्वीकार गरेका हुन् । अनुसन्धानमा संलग्न एक उच्च प्रहरी अधिकारीले भने, ‘‘हामीले उहाँलाई अस्पतालकै बेडमा गएर पटक–पटक बयानका लागि आग्रह गर्यौं तर उहाँले बोल्दिन भन्नुभएको छ । संविधानले […]

विप्लव समूहका दुई जना पक्राउ

जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वले नेत्रविक्रम चन्द विप्लव समूहका दुई जनालाई पक्राउ गरेको छ । उनीहरुलाई बिहीबार राति पक्राउ गरिएको हो । नवलपरासीपूर्व नवलपुरको मध्यविन्दु नगरपालिका–१० मजुवाखोलाबाट प्रहरीले विप्लव समूहका जिल्ला सदस्य ३५ वर्षीय गणेश विक र २६ वर्षीय गोविन्द विकलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वमा राखी थप अनुसन्धान थालिएको […]

नेपाल र म्यान्माबीच पर्यटन तथा संस्कृतिसम्बन्धी समझदारी, राष्ट्रपति भण्डारीलाई गार्ड अफ अनर

म्यान्मा । म्यान्माको राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारी र म्यान्माका स्टेट काउन्सिलर आङ सान सु चीको उपस्थितिमा आज दुईपक्षीय वार्ता भई पर्यटन र संस्कृतिका क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । म्यान्माको राजधानी नेपिटस्थित प्रेसिडेन्सियल हाउसमा भएको वार्तापछि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र म्यान्मा सरकारका अन्तरराष्ट्रिय सहयोगमन्त्री क्य तीनबीच ती दुई समझदारीपत्रमा हस्ताक्षर भई आदानप्रदान […]

विप्लवलाई अर्को झट्काः मध्यपश्चिम कमाण्ड इञ्चार्जसहित २१ नेता कार्यकर्ता पक्राउ

दाङ । प्रहरीले विप्लव नेतृत्वको नपाल कम्युनिष्ट पार्टीका २१ नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरी उच्च स्रोतका अनुसार नेपाल–भारत सीमा नाका अन्तर्गत दाङको राजपुर गाउँपालिका– ४ को मुग्रेटाखोला स्थित जंगलबाट २१ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा विप्लवका मध्यपश्चिम कमाण्ड इञ्चार्ज तथा विप्प्लवका दाइ बिरजंग चन्द, केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इञ्चार्ज […]

अर्का सांसद गुरुङलाई पनि पक्राउ गर्न अदालतको पूर्जी

काठमाडौं । नेकपाका सांसद पार्वत गुरुङलाई जिल्ला अदालत काठमाडौंले पक्राउ पूर्जी जारी गरेको छ । उनलाई ज्यान मार्ने उद्योगमा जारी पक्राउ पूर्जी जारी गरिउको हो । जिल्ला प्रहरी कार्यालय दोलखाले पूर्जी तामेल गरेको छ । २०७४ बैशाखमा वीरध्वज खड्कामाथि काठमाडौंमा आक्रमण भएको थियो । खड्काले सांसद गुरुङबिरुद्ध काठमाडौं प्रहरीमा उजुरी दिएका थिए ।