लक्ष्यकेन्द्रित काम गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओली देखिने प्रकारको आर्थिक उन्नति र विकासको प्रगति ल्याउन सबै मन्त्री र सचिवहरुलाई समन्वयात्मक रुपमा सक्रिय हुन निर्देशन दिनुभएको छ । चालू आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेटको पहिलो दुई महीनाको समीक्षाका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा आयोजित बैठकमा प्रधानमन्त्री ओलीले घोषित लक्ष्य र प्रगतिलाई आगामी समीक्षामा नयाँ […]

दुई कम्युनिष्ट पार्टीको विचारधारात्मक बैठक : सिक्ने र सिकाउने ऐतिहासिक अवसर

काठमाडौ । नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीले पहिलो पटक विचार आदानप्रदान गर्ने गरी काठमाडौँमा आयोजना गरेको विचारधारात्मक बैठक आपसमा सिक्ने र सिकाउने ऐतिहासिक अवसर बन्न पुगेको नेकपाका नेताहरूले बताएका छन् । चनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा वर्तमान राष्ट्रपति सी चिन फिङको विचारधाराबारे चिनियाँ र नेपाल कम्युनिष्ट पार्टीको धारणा तथा नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीबीच विचारधारात्मक […]

देशमा अझै पनि क्रान्ति सकिएको छैनः डा भट्टराई

सिन्धुलीमाढी । समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले देशमा क्रान्ति अझै नसकिएको बताएका छन् । जिल्ला समायोजन घोषणा कार्यक्रमका लागि सिन्धुलीमाडी आइपुगेका अध्यक्ष भट्टराईले सत्तासीन व्यक्तिहरूले राजा महाराजाको जस्तो व्यवहार देखाएको दाबी गरे । यस्तो व्यवस्था परिवर्तन गर्न पुनः क्रान्तिको विकल्प नरहेको उनको भनाइ छ। लामो बलिदान, त्याग र संघर्षपछि व्यवस्था परिवर्तन भए पनि सत्तामा […]

ज्ञानेन्द्र शाही कास्कीबाट चुनाव लड्ने

काठमाडौं । भ्रष्टाचार बिरुद्धका अभियन्ता ज्ञानेन्द्र शाही कास्कीको उपनिर्वाचनमा उम्मेदवार बन्ने चर्चा सुरु भएको छ । खासगरी पोखराका युवा तथा भ्रष्टाचार बिरोधी अभियन्ताहरुले कास्कीबाट शाहीलाई उम्मेदवार बनाएर चुवान जिताउने अभियान सुरु गरेको स्रोतले जानकारी दिएको छ । पछिल्लो समय युवा माझ लोकप्रिय रहेका शाहीले कास्की उपनिर्वाचनमा भारी मतले चुनाव जित्ने पोखराका युवाहरुले दाबी गरेका छन् […]

नेकपा खोटाङ्गको दोस्रो पूर्ण बैठक सम्पन्न

खोटाङ्ग- तात्कालिन नकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकतापछि बनेको नेकपा खोटाङ्ग जिल्लाको दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ । जिल्लामा शपथ पछिको नेकपाको पहिलो बैठक भएपनि विस्तारित र पूर्ण बैठक भने दोस्रो पटक सम्पन्न भएको हो । बैठकमा नेकपा सचिवालयद्घारा पारित ‘जनताको जनबाद’को कार्यदिशालाई अंगीकार गरेर जाने कुरामा अधिकांश बक्ताहरुकोे समान धारणा रहेको थियो […]

संविधान दिवसका अवसरमा नेकपा अध्यक्ष प्रचण्डले दिए यस्तो चेतावनी !

काठमाडौं । आज नेपाली जनताले आफ्ना लागि आफैंले संविधान जारी गरेको ४ वर्ष पुरा भएको छ । संविधान निर्माणमा अहिलेका दल र नेताहरु नै मुख्य भुमिकामा रहेका थिए । स्वर्गीय प्रधानमन्त्री शुशील कोइराला, अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अनी तत्कालिन सभामुख सुवास चन्द्र नेम्वाङले महत्वपुर्ण भुमिका खेलेका थिए । […]

सांसद महतोको सुझावः ‘गाइजात्रे रुपमा संविधान दिवस नमनाउनुस्’

काठमाडौं– राष्ट्रिय जनता पार्टीका सांसद राजेन्द्र महतोले सरकारले संविधानको सर्वस्वीकार्यतालाई प्राथमिकता नदिएको भन्दै सरकारको चर्को आलोचना गरेका छन् । संघीय संसदको चौथो अधिवेशन अन्त्य हुँदै गर्दा प्रतिनिधिसभाको विहिबारको तेश्रो बैठकमा बोल्दै राजपाका सांसद महतोले संविधान संशोधन गर्ने प्रतिवद्धता जनाएर पनि डेढ बर्ष सम्म संविधान संशोधन नगरिएकोमा गम्भीर असहमति जनाए । नले संविधान संशोधन नभए यसअघिका […]

प्रधानमन्त्रीलाई देउवाको यस्तो प्रश्नः तपाईंलाई बजार भाउ थाहा छैन ?

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दुई तिहाइको बलमा सरकार संविधान विरोधी कार्य गर्न उद्धत रहेको आरोप लगाएको छ । संघीय संसदको चौथो अधिवेशन अन्त्य हुँदै गर्दा प्रतिनिधिसभाको विहीवारको तेश्रो बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापतिसमेत रहेका संसदीय दलका नेता शेर बहादुर देउवाले एक पछि अर्को गर्दै सरकार संविधान विरोध कार्य गर्न उद्धत रहेको आरोप […]

दुई तिहाइको सरकार किन यति कमजोर

योजना बनाउने र जनतालाई सपना देखाउने काममा दुई तिहाइको वर्तमान सरकारले नाम कमाए पनि पछिल्लो डेढ वर्षको उपलब्धिले उसलाई कमजोर सावित गरेको छ। ‘राजनीतिक र प्रशासनिक दुवै क्षेत्रमा कमजोरी देखियो, सुशासन कायम गर्न नसकिएसम्म कमजोरीका विभिन्न पक्षको निरन्तरतामा क्रम भंग हुँदैन’, संविधानविद् काशीराज दाहालको टिप्पणी छ– ‘हामीले संविधान त नयाँ बनायौं तर हाम्रो मानसिकता पुरानै […]

प्रधानमन्त्री ओली लामो समयपछि सार्वजनिक कार्यक्रममा सहभागी हुँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली लामो समयपछि सार्वजनिक कार्यक्रममा सहभागी हुने भएका छन् । बुधबार विहान ९ बजे प्रधानमन्त्री ओलीले राष्ट्रिय सभागृहमा राष्ट्रिय विज्ञान दिवसमा आयोजित कार्यक्रमको उद्घाटन गर्नेछन् । त्यस्तै आजै विहान ११ बजे उनले सिंहदरबारमा निर्माण गर्न लागिएको संघीय संसद भवनको शिलान्यास गर्ने भएका छन् । यो करिब एक महिनापछि प्रधानमन्त्री ओली […]