गाडीमा यौन दुर्व्यवहारको अभियोग लागेका पूर्व सांसद घिसिङ धरौटीमा रिहा

काठमाडौं । सार्वजनिक यातायातमा महिलाभ (युवती)माथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका पूर्व सांसद (तत्कालीन संविधासभा सदस्य) योगेन्द्र घिसिङ धरौटीमा रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालयको थुनछेक आदेशानुसार पूर्व सभासद घिसिङ ५ हजार घरौटीमा रिहा भएका हुन् । जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख (प्रमुख जिल्ला अधिकारी) भागिरथ पाण्डेको सोमबारको इजलाशले पूर्व सांसद घिसिङलाई ५ […]

सरकारले सन्तोषजनक काम गर्न नसकेको प्रधानमन्त्रीद्वारा स्वीकार

काठमाडौँ – सरकारले सन्तोषजनक काम गर्न नसकेको भनेर भइरहेको आलोचना जायज रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । सिंहदरबार परिषरमा निर्माण हुने संघीय संसद भवनको बुधबार बिहान शिलान्यास गरेपछि प्रधानमन्त्री ओलीले सरकारको कामले जनचाहना अनुरुप गति लिन नसकेको स्वीकार गरेका हुन् । विज्ञापन ओलीले भने, ‘कामको गति सुस्त भयो भनेर भइरहेका गुनासाहरु जायज छन् […]

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक सर्वसम्मतिले पारित

राष्ट्रियसभाको आजको बैठकले ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक २०७५’ लाई सर्वसम्मतिले पारित गरेको छ । गृहमन्त्री रामबहादुर थापाले सो विधेयक बैठकसमक्ष प्रस्तुत गर्नुभएको थियो । यसअघि उहाँले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयकमाथि दफावार छलफल गरियोस् भनी राखेको प्रस्ताव बैठकले सर्वसम्मतिले स्वीकृतसमेत गरेको थियो । गृहमन्त्री थापाले विधेयकको संशोधन प्रस्तावमाथि सांसदले राखेको जिज्ञासामाथि जवाफ दिँदै राष्ट्रिय […]

मन्त्री भएको डेढ महिनामै विवादैविवादमा, योगेश भट्टराई अपरिपक्व मन्त्री !

नेपाल कम्युनिस्ट पार्टीको भविष्य भनेर चित्रण गरिएका योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बनेपछि पुनः एकपटक चर्चामा छन् । तर, उनको चर्चा सकारात्मक र नकारात्मक दुवै कोणबाट भइरहेको छ । मन्त्री बनेपछि आफ्नो कार्यक्षेत्रमा सुधारको सकारात्मक प्रयासको थालनी गरे पनि छोटो समयमा नै उनी आधा दर्जनभन्दा बढी विवादमा मुछिएका छन् । मन्त्री नियुक्त भए […]

रिहा भए ज्ञानबहादुर शाही

काठमाडौं । ‘पत्रकार सम्मेलन’का क्रममा प्रहरीमाथि नै दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका ज्ञानेन्द्र भनिने ज्ञानबहादुर शाही सोमबार रिहा भएका छन् । आफूलाई भ्रष्टाचार विरोधी अभियान्ता भन्ने शाहीले आइतबार ललितपुरको पुल्चोकमा आयोजना गरेको ‘पत्रकार सम्मेलन’मा प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका थिए । शनिबार नेपालगञ्ज विमानस्थलबाट काठमाडौं आउने क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री […]

मन्त्री योगेश भट्टराईको त्यो उडान……….

काठमाडौँ । कर्णाली छेउमा आयोजित डल्फिन महोत्सवमा प्रमुख अतिथि बनाइएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई शनिबार बिहान काठमाडौँबाट धनगढी उत्रिए, बुद्ध एयरको उडानमा । दुई सुरक्षाकर्मी र एक जना स्वकीय सचिवसहित पुगेका उनी आयोजकले पठाएको टीकापुर नगरपालिकाको गाडीमा चढेर गेटा विमानस्थलबाट महोत्सवस्थल पुगे । कार्यक्रम सकेर काठमाडौँ फर्कने तय भइसकेको थियो तर टिकापुरबाट […]

ज्ञानेन्द्र शाहीमाथि नेकपा कार्यकर्ताले हमला गरेको आरोप, तत्काल कारबाहीको माग

काठमाडौं । नेपालका लागि नेपाली अभियानले सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही र पत्रकारमाथि हमला गर्नेहरुलाई तत्काल कारबाहीको माग गरेको छ । नेपालका लागि नेपाली अभियानका तर्फबाट सुरेन्द्र भण्डारीले एक विज्ञप्ति जारी गर्दै ज्ञानेन्द्र शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपाका विद्यार्थीहरु जवरजस्ती घुसपैठ गरी पत्रकार भेटघाट कार्यक्रम भाँडेको तथा पत्रकार र ज्ञानेन्द्र शाहीमाथि हातपात भएको भन्दै दुख […]

यसरी रणनीति बदल्दै विप्लव

काठमाडौँ । पछिल्लो समय आफ्ना नेता कार्यकर्ता धमाधम पक्राउ पर्ने र अन्य पार्टीमा प्रवेश गर्ने क्रम बढेपछि प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रणनीति बदल्न लागिपरेको छ । हालसम्म विप्लव निकट ८ सय बढी नेता कार्यकर्ता पक्राउ परिसकेका छन् भने सय बढी नेता कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । सरकारले आफ्ना नेता कार्यकर्ता […]

यस कारण ज्ञानेन्द्र शाही प्रहरी नियन्त्रणमा

ललितपुर । महानगरीय प्रहरी परिसर ललितपुरले भ्रष्टाचार विरोधी अभियन्ता बताउने ज्ञानबहादुर शाही उर्फ ज्ञानेन्द्र शाहीलाई नियन्त्रणमा लिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमाथि दुव्र्यवहार गर्ने शाहीले शनिबार भएको घटनाबारे जानकारी दिने भन्दै आइतबार ललितपुरको पुल्चोकमा पत्रकार सम्मेलन गरेका थिए । पत्रकार सम्मेलनमा खास पत्रकारहरुको भन्दा पनि युटुबरहरुको धेरै उपस्थिति थियो । पत्रकार […]

‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सांस्कृतिक जोड्नुपर्नेः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सांस्कृतिक पर्वलाई पर्यटनसँग जोड्नुपर्ने बताएका छन् । इन्द्रजात्राका अवसरमा शुक्रबार शुभकामना सन्देश दिँदै उहाँले नेपाल यतिबेला आर्थिक, सामाजिक रुपान्तरण गर्दै समृद्ध नेपाल निर्माण गर्ने अभियानमा रहेको बताए । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न हाम्रा सांस्कृतिक महत्त्वका पर्वहरूलाई पर्यटन प्रवद्र्धनसँग जोड्नु […]