पर्वतमा एशियाकै अग्लो झोलुङ्गे पुल बन्यो

पर्वत– छिमेकी जिल्ला बागलुङलाई पर्वतको कुश्मासँग जोडने गरी निर्माण भएको एशियाकै लामो झोलुङ्गे पुल सम्पन्न भएको छ । एक वर्षअघिदेखि निर्माण शुरु भएको पुल यसै सातादेखि सञ्चालनमा आएको हो । कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीबाट बागलुङ नगरपालिका–१ रामरेखा जोड्ने ५६७ मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको हो । पुल निर्माणको सम्पूर्ण काम सकिएको निर्माण कम्पनी […]

‘बिक्दैन अण्डा, पाइँदैन दाना’

प्यूठान– प्यूठानको सरुमारानी गाउँपालिका– १ बाङ्गेशालको एकता पोल्ट्री फार्ममा चार हजार ५०० कुखुरा छन् । ८५ लाखको लगानीमा यहाँका युवा प्रकाश आचार्यले सञ्चालन गरेको फार्ममा दैनिक चार क्विन्टल दाना खपत हुन्छ । दैनिक २१० वटा अण्डा प्रतिपेटी हुनेगरी २० पेटी अण्डा उत्पादन हुँदै आएको छ । सो फार्ममा अहिले अण्डा ६५ पेटी छ तर दाना […]

बाजुरामा ४ रेक्टरको भूकम्प

मार्तडी । बाजुरामा आज बिहान भूकम्प गएको छ । बिहान ७ बजेर ५९ मिनेटमा चार दशमलव दुई रेक्टरको भूकम्प गएको मापक केन्द्र काठमाडौ‌ंले जनाएको छ । भूकम्प जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका साबिकको रुगिन गाविसको उत्तरी भाग र विच्छ्या गाविसको दक्षिणीमा रहेको दोबाटोमा केन्द्र विन्दु बनाएर उक्त रेक्टरको भूकम्प गएको भूकम्पविद् मुकुन्द भट्टराईले जानकारी […]

हुलाकी सडक आयोजनाप्रति स्थानीयवासीहरु विरोधमा उत्रिए

कपिलवस्तुको विजयनगर गाउँपालिकाको हुलाकी सडक आयोजनाप्रति स्थानीयवासीले विरोध जनाएका छन् । सडक निर्माणको १५, १५ मिटर क्षेत्रमा रहेका संरचना खाली गर्न सडकले सूचना जारी गरेपछि स्थानीयवासी विरोधमा उत्रिएका हुन् । विजयनगर गाउँपालिका–५ का सत्यम चौधरीले हुलाकी सडक निर्माणमा आफूहरुले विरोध नगरेको तर घर भत्काएर सडक बनाउन नहुने माग गरे । लालपुर्जामा रहेको जग्गा सरकारले अधिग्रहण […]

छानबिन समितिको निष्कर्षः अर्घाखाँचीको नरपानीमा तीव्र गतिका कारण बस दुर्घटना

अर्घाखाँची । अर्घाखाँचीको नरपानीमा तीव्र गतिका कारण बस दुर्घटना भएको छानबिन समितिले निष्कर्ष निकालेको छ । यही मंसिर ११ गते अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कबाट रुपन्देही जाँदै गरेको लु२ख २१४८ नम्बरको यात्रुवाहक बस सन्धिखर्क नगरपालिका–६ सल्लेरीमा दुर्घटना हुँदा १९ जनाको ज्यान गएको थियो । दुर्घटनापश्चात जिल्ला प्रशासन कायार्लय अर्घाखाँचीमा भएको सर्वपक्षीय बैठकबाट सहायक प्रजिअ विष्णुराज बेल्बासे संयोजक […]

हुम्लामा हिमपातः जनजीवन प्रभावित, हवाई सेवा अवरुद्ध

दोस्रोपटक हिमपात हुँदा हुम्लाको जनजीवन प्रभावित भएको छ। पश्चिमी वायु प्रणालीको प्रभावले हुम्लासहित कर्णालीका उच्च हिमाली क्षेत्रमा आज बिहान ६ बजेबाट हिमपात सुरु हुँदा अन्तरजिल्ला पुग्ने हवाई उडान बिहानबाटै प्रभावित भएको छ। हिमपातले गर्दा जिल्लाको एकमात्रै यातायात सेवा हवाइजहाज उडान बन्द रहेको सिमकोट विमानस्थल स्रोतले जानकारी दिएको छ। नेपालगञ्ज सुर्खेतबाट बिहान ७ बजेदेखि हुम्लामा उडान […]

पेस्तोलसहित पक्राउ परेका नेता छुटाउन तरुण दलले नेपालगन्ज बन्दको आह्वान

पेस्तोलसहित पक्राउ परेका आफ्ना नेता छुटाउन नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलले नेपालगन्ज बन्दको आह्वान गरेको छ। बन्दका कारण उद्योग, शिक्षण संस्था, यातायात प्रभावित भएको छ । तरुण दल नेपालगन्जका सभापति सन्दीपजंग शाहसहित पक्राउ परेका नेता कार्यकर्ता छुटाउनका लागि बन्दको आयोजना गरिएको तरुण दलले जनाएको छ । कात्तिक १४ गते इलाका प्रहरी कार्यालय कोहलपुरले नेपालगन्जबाट […]

युवा सबै विदेशिएपछि हलो जोत्न बाध्य महिला, नजोते सबै जमिन बाँझै !

सल्यान । बन्गाडकुपिण्डे नगरपालिकास्थित राउचेकी २७ वर्षीया पुतली रानाले तिहारअघि लगातार ४ दिन हलो जोतिन् । घरमा पुरुष नभएपछि उनले तीन वर्षदेखि लगातार आफ्नो जग्गा आफैं जोत्दै आएकी छन् । उनका बाबु र दुई दाजुभाई मजदुरीका लागि लामो समयदेखि भारत बस्दै आएका छन् । ग्रामीण क्षेत्रका अधिकांश पुरुष मजदुरीका लागि बाहिरिएपछि महिलाले नै बाली लगाउने काम गरिरहेका हुन् । […]

म्याग्दी र बागलुङमा एकाबिहानै भूकम्पको धक्का

म्याग्दी र बागलुङ जिल्लाका पश्चिमी क्षेत्रका विभिन्न गाउँहरूमा आज बिहानै भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ३ बजेर ५१ मिनेटमा बागलुङको अधिकारी चौरलाई केन्द्रविन्दु बनाएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । एकाबिहानै भूकम्पको धक्का महसुस भएपछि स्थानीय बासिन्दाहरू त्रसित बनेका थिए । म्याग्दीको सिवाङ, अर्मन, बाबियाचौर, वरञ्जा […]

कर्फ्यू अवज्ञा गर्दा कपिलवस्तुमा गोली चलायो, एकको मृत्यु

कृष्णनगर । हिन्दू र मुस्लिम समूदायबीचको झडपले तनावग्रस्त बनेको कपिलवस्तुको कृष्णपुरमा प्रहरीको गोली लागेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय सुरजकुमार पाण्डे छन् । हिन्दू र मुस्लिम समूदायबीच भएको झडपलाई नियन्त्रणमा लिन गोली चलाउँदा हिन्दू समुदायका युवा पाण्डेको मृत्यु भएको स्थानीयले जनाएका छन् । प्रहरीले भने गोली लागेर मृत्यु भएको विषयलाई अस्वीकार […]