यस्तो छ सरकारले जारी गरेको चाडपर्व मनाउने मापदण्ड

काठमाडौं । सरकारले यो वर्षका चाडपर्व मनाउनका लागि मापदण्ड सार्वजनिक गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार नियमित प्रेस ब्रिफिङका क्रममा चाडपर्व मनाउनेहरुका लागि मापण्ड सार्वजनिक गरेको हो । सरकारले जारी गरेको मापण्ड पालना नगर्ने व्यक्तिलाई सरकारले संक्रामण रोग ऐन, २०२० अन्तरगत कारबाही गर्ने जनाएको छ ।  दसैैं तथा अन्य जात्रा तथा पर्वमा प्रसाद […]

गण्डकी प्रदेशमा ३१ जना कोरोना सङ्क्रमित ,दुई संक्रमितको मृत्यु

गण्डकी । गण्डकी प्रदेशमा आज ३१ जना कोरोना सङ्क्रमित थपिएका छन् भने दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जाको आँधिखोला–६ स्थायी ठेगाना भई हाल बुटवल बस्ने गण्डकी मेडिकल कलेज पोखरामा उपचाररत ८१ वर्षीय वृद्ध र नवलपरासी ( बर्दाघाट सुस्तापूर्व ) गैँडाकोट–१ का कलेज अफ मेडिकल साइन्स चितवनमा उपचाररत ३६ वर्षीय पुरुष रहेको निर्देशनालयले […]

देशभर एकैदिन ५००८ कोरोना संक्रमित थपिए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५००८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ५ हजार ६८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले शनिबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार नेपालमा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या ३० हजार ८१८ रहेको […]

देशभर १ हजार ५१३ संक्रमित थपिए, कहाँ कति ?

काठमाडौँ । देशभर आज थप १ हजार ५१३ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै बितेको २४ घण्टामा १ हजार ५१३ संक्रमित थपिएको जानकारी दिएको छ । योसँगै नेपालमा संक्रमित हुनेको संख्या ७६ हजार २५८ पुगेको छ । बितेको २४ घण्टामा नेपालमा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको […]

काठमाडौंमा थप एक कोरोना संक्रमितको मृत्यु

वीरगञ्ज । कोरोना भाइरसको संक्रमणबाट पर्सामा कार्यरत एक स्वास्थ्यकर्मीको उपचारको क्रममा काठमाडौंस्थित करुणा अस्पतालमा मृत्यु भएको छ । महोत्तरीको मनरा नगरपालिका–७ सरपलो घर भएका पर्साको जगरनाथपुर गाउँपालिकामा कार्यरत ५८ वर्षीय सिनियर अहेबको सोमबार बिहान साढे ८ बजे उपचारको क्रममा मृत्यु भएको हो । भेन्टिलेटरमा राखेर उपचार चलिरहेकै अवस्थामा उनको मृत्यु भएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक […]

करेन्ट लागेर ललितपुर र प्युठानमा २ जनाको मृत्यु

काठमाडौं । ललितपुर र प्युठानमा करेन्ट लागेर सोमबार दुई जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–२३ धापाखेल डाउनटाउन बस्ने मानबहादुर केसीको घरको बाहिरी भागमा टायल राख्ने क्रममा करेन्ट लाग्दा सोही ठाउँ बस्ने बाराको देवताल गाउँपालिका घर भएका ४० वर्षीय नगेन्द्र महतोको मृत्यु भएको हो । घरको बाहिरपट्टी टायल राख्ने क्रममा बाँधेको खटको बाँसले हाइटेन्सन लाइनमा […]

महिला सांसद माग : बलात्कारीलाई मृत्युदण्डको व्यवस्था गरौं

काठमाडौं । संघीय संसदमा रहेका महिला सांसदहरुले १६ वर्षमुनिका बालिका बलात्कार गर्नेलाई मृत्युदण्डको सजाय दिन माग गरेका छन् । संघीय संसद सचिवालय सिंहदरबारमा सोमबार बलात्कारका घटना बढेको विषयमा छलफल गर्दै महिला सांसदहरूले बलातकारीलाई कडा सजाय गर्नुपर्नेमा जोड दिएका हुन् । १५ वर्षमुनिका बालिका बलात्कार गर्नेलाई मृत्युदण्ड दिने र नपुंसक बनाउने गरी कानुन बनाउनुपर्नेमा उनीहरुले जोड […]

बाघको आक्रमणबाट चितवनमा एकजनाको मृत्यु

चितवन । चितवनमा बाघको आक्रमणबाट सोमबार एकजनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक रामका अनुसार पूर्वी चितवनको रत्ननगर नगरपालिका–६ का ५५ वर्षीय बबना चौधरीको बाघको आक्रमणबाट मृत्यु भएको हो । स्थानीय कुमरोज मध्यवर्ती सामुदायिक वनमा हात्ती चराउँदै घाँस काट्ने क्रममा चौधरीलाई बाघले आक्रमण गरेको उनले बताए । जरायो मारेर शिकार […]

चिकित्सा सेवा सुधारको माग गर्दै चिकित्सक आन्दोलित

विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकले आन्दोलित भएका छन् । चिकित्सा सेवा सुधारको माग गर्दै अस्पतालमा कार्यरत सिनियर चिकित्सकहरु आन्दोलित बनेका हुन । आन्दोलित बनेका चिकित्सकले प्रतिष्ठानको सेवा सुधार गर्नुपर्ने, कोरोना संक्रमणविरुद्ध खटिका स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री सहजरुपमा उपलब्ध गराउनु पर्ने, स्वास्थ्यकर्मीको स्वास्थ्य बिमा गर्नुपर्ने, आर्थिक चलखेल बन्द गर्नुपर्ने, वृद्धि भएको तलब निकासा […]

कर्णालीमा एकैदिन थपिए ३३ कोरोना संक्रमित

सुर्खेत । कर्णालीमा पछिल्लो २४ घन्टामा थप ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र चौरजहारी नगरपालिका रुकुम पश्चिम प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा सोमबार ३३ जनामा संक्रमण पुष्टि भएको हो । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अनुसार थपिएका नयाँ संक्रमितमध्ये […]