चन्द समूहका बोहरा पक्राउ

डोटी । नेत्रविक्रम चन्द समूहका डोटी जिल्ला कमिटी सदस्य कृष्णबहादुर बोहरालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लामा रहेका विभिन्न ठाउँका एनसेलको टावरमा आगजनी तथा क्षति गरेको आरोपमा उहाँलाई बडिकेदार गाउँपालिका–१ बिपिनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख जनकराज पाण्डेले बताए । “बोहरालाई एनसेल टावरमा आगजनि र क्षति लगायतका गतिबिधि गरेको भन्ने उजुरीका आधारमा हामीले खोजी […]

धारिलो हतियार प्रहार गरी १७ वर्षे युवकको हत्या

रौतहट । रौतहटको गरुडानगर्पालिका वडा नम्बर ८ मा एक युवकको धारिलो हतियार प्रहार गरी हत्या भएको छ। उनलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा स्थानीयले शव फेला पारेका थिए । जिङ्डिया टोलका १७ वर्षीय निरञ्जन राम चमारको शव गाउँ नजिकैको खेतमा फेला परेको छ । उनको घाँटीमा धारिलो हतियारले रेटिएको अवस्थामा शव फेला परेको […]

कोरोना संक्रमणबाट ५० वर्षीया महिलाको मृत्यु

विराटनगर । कोरोना भाइरसको संक्रमणबाट थप एक जना ५० वर्षीया महिलाको मृत्यु छ । विराटनगर तीनपैनीकी महिलाको धरानमा निधन भएको छ । सापकोटाका अनुसार कोरोना संक्रमित ५० वर्षीया महिलालाई विराटनगरको न्यूरो अस्पतालबाट अत्यधिक ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि शनिबार धरान रिफर गरिएको थियो । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचाररत उनको निधन […]

गायक तथा संगीतकार बिष्णु तामाङको “लाएउ नजर” सार्वजनिक

काठमाडौं । गायक तथा सगींतकार बिष्णु तामाङको ‘लाएउ नजर’ बोलको गीत सार्वजनिक भएको छ । आफ्नो मौलिक लोक संस्कृति झल्काउन खोज्ने क्रममा तामाङ्ले “लाएउ नजर” बोलको लोक तथा दोहोरी गीतत सार्वजनिक गरेका छन । गायक, सर्जक तथा एरेन्जर बिष्णु तामाङ र कोपीला न्यौपानेको आवाजमा तयार भएको यस गितमा बैकुण्ठ न्यौपानेको लय तथा शब्द रहेको छ […]

राप्ती नदीमा मोटरसाइकल खस्दा एकको मृत्यु, एक बेपत्ता

तुलसीपुर । सानो राप्ती नदीमा मोटरसाइकल खस्दा दाङमा गए राति एक जनाको ज्यान गएको छ । दुर्घटनामा एक बेपत्ता भएका छन् । लु५७प ११०० नंको मोटरसाइकलमा लमहीबाट–गढवा जाँदै गर्दा गए राति करिब ११ बजेको समयमा बलरामपुरस्थित सानो राप्ती नदीको पुलमा ठोक्किँदा मोटरसाइकलसहित दुवै जना नदीमा खसेको वडा प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक प्रज्वल थपलियाले बताए […]

गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सवारी पास वितरण नगर्न निर्देशन दियो

काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएपछि गृह मन्त्रालयले कुनै पनि सवारी पास जारी नगर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । ‘मन्त्रिपरिषद्का विभिन्न मितिमा भएका निर्णय तथा यस मन्त्रालयबाट भएको निर्देशन समेतको आधारमा हालसम्म तहाँबाट जारी हुँदै आएको सवारी पास व्यवस्थालाई कोभिड-१९ संक्रमणको उच्च जोखिमलाई मध्यनजर गरी अर्को व्यवस्था नभएसम्म साउन २९ गतेदेखि […]

कोरोना अपडेट : विश्वभर कोरोना सङ्क्रमित २ करोड बढी, ७ लाख ४६ हजारको मृत्यु

पेरिस– महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभर दुई करोडभन्दा बढी मानिस सङ्क्रमित भएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार बुधबार दिउँसोसम्म कोरोनाभाइरसको सङ्क्रमणबाट विश्वभर सात लाख ४६ हजारको मृत्यु भएको छ । स्वास्थ्य अधिकारीका अनुसार कोरोनाभाइरसको सङ्क्रमण सबैभन्दा बढी देखिएका मुलुकमा संयुक्तराज्य अमेरिका, ब्राजिल, मेक्सिको, भारत र रसियासमेतका मुलुक रहेका छन् । संयुक्तराज्य अमेरिकामा ५३ लाखभन्दा […]

देशभर थप ४८४ जनामा कोरोना सङ्क्रमण पुष्टि, उपत्यकामा १३९ थपिए

काठमाडौँ– पछिल्लो २४ घण्टामा थप ४८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । विगत २४ घण्टामा १० हजार ४८१ जनाको पिसिआर परीक्षण गर्दा ४८४ जनामा कोरोना सङ्क्रमण देखिएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । योसँगै कोरोना सङ्क्रमितको कूल सङ्ख्या २४ हजार ४३२ पुगेको छ […]

काठमाडौं उपत्यकामा १३४ जनासहित आज देशैभर ६३८ जना कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु

काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबार १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ११० जना, ललितपुरमा १६ जना र भक्तपुरमा ८ जनामा संक्रमण देखिएको हो । यो संख्या संगै नेपालमा विगत २४ घण्टामा संक्रमितको संख्या ६३८ जना पुगेको छ । काठमाडौं उपत्यकाका संक्रमित कुन ठाउँका हुन् भन्ने मन्त्रालयले खुलाएको […]

राहतमै विभेद : कसैलाई १२ हजार कसैलाई ६ हजार

बलेवा– बाढी र पहिराका कारण घरगोठ भत्किएकालाई जिल्ला विपद् व्यवस्थापन समितिले दिने राहतमा विभेद हुने गरेको भेटिएको छ । समितिले बाढीपहिरो पीडितलाई मनलाग्दी राहत वितरण गरेको हो । यही साउन ७ गते बागलुङ नगरपालिका–५ मालिकामा पहिराका कारण भत्किएका पाँच घरपरिवारका लागि समितिले उपलब्ध गराउने राहत रकम फरक–फरक छ । एकै दिन घर भत्किएका हेमराज रेग्मीलाई […]