आज १८६ जनामा कोरोना संक्रमण देखियो, १७ हजार ८ सय ४४ जना संक्रमित

काठमाडौं– नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ८ सय ४४ पुगेको छ । पछिल्लो २४ घण्टामा १८६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वोर गौतमले जानकारी दिए। पछिल्लो २४ घण्टामा एक सय ७३ जना संक्रमण मुक्त भई घर फर्केका छन् । अहिलेसम्म संक्रमण मुक्त भएर घर फर्कनेको संख्या ११ हजार ८ […]

नेपालका ८ वटा जिल्ला कोभिड– १९ मुक्त

काठमाडौँ– नेपालमा कोरोना भाईरसको संक्रमणबाट ८ वटा जिल्लाहरु मुक्त भएका छन् । यसरी संक्रमण मुक्त हुने जिल्लाहरुमा भोजपुर, पाँचथर, धनकुटा, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र जुम्ला रहेका छन् । कोभिड– १९ को सङ्क्रमण आज १५६ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न २७ प्रयोगशालामा तीन […]

निगमका १४ कर्मचारी कोरोनामुक्त भई घर फिर्ता

काठमाडौँ– कोभिड–१९ सङ्क्रमण देखिएका नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का १४ उडान कर्मचारी सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । विभिन्न मुलुकमा अलपत्र नेपालीको उद्धार उडानमा खटिँदा कोरोना सङक्रमण देखिएका निगमका चार पाइलटसहित १४ जना क्याबिन क्रू मेम्बर उपचारपछि घर फर्किएका हुन् । उनीहरू गत शुक्रबार कोरोनामुक्त भएर घर फर्किसकेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी […]

विश्वभर कोभिड–१९ सङ्क्रमित छ लाखभन्दा बढीको मृत्यु

पेरिस– विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाभाइरसका कारण अहिलेसम्म मृत्यु भएकाहरुको सङ्ख्या छ लाख नाघेको छ । अधिकारीहरुले दिएको जानकारी अनुसार आइतबारसम्म विश्वभरी मृतकको सङ्ख्या छ लाख ५२३ पुगेको छ । त्यसैगरी विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको सङ्ख्या एक करोड ४२ लाख ३३ हजार ३५५ रहेको छ । मृतकमध्ये दुई लाख पाँच हजार ६५ जना युरोपेली मुलुकका […]

कामपाबाट वीर र प्रसूतीगृहलाई स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले वीर अस्पताल र थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पताललाई कोभिड–१९ परीक्षणका लागि अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । भगिनी सम्बन्ध स्थापित जनवादी गणतन्त्र चीनको तिब्बत स्वशाशीत क्षेत्रमा रहेको ल्हासा नगरले कामपालाई अनुदानस्वरुप दिएका केही स्वास्थ्य सामग्री ती दुई अस्पताललाई आज हस्तान्तरण गरिएको हो । करिब रु दुई करोड ५७ लाख […]

कर्णालीमा १२ नयाँ सङ्क्रमित, १३ डिस्चार्ज

कर्णाली– पछिल्लो चौबिस घण्टामा कर्णाली प्रदेशमा १२ जना कोरोना सङ्क्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेत, दैलेख, जुम्ला र चौरजहारी प्रयोगशालामा गरिएको पिसिआर परीक्षणका क्रममा १२ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ७२६ पुगेको छ । नयाँ पहिचान भएकामा दैलेखका पाँच, जाजरकोट, […]

भारतमा एकै दिनमा ३२ हजार ५०० भन्दा बढी सङ्क्रमित

नयाँदिल्ली– भारतमा एकैदिनमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाको संख्या ३२ हजार ६९५ पुगेको छ । यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीले बिहीबार जानकारी दिएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घण्टामा ३२ हजार ६९५ सङ्क्रमित भएको जनाएको छ । मन्त्रालयका अनुसार योसँगै भारतमा कुल सङ्क्रमितको संख्या ९ लाख ६८ हजार ८७६ […]

कोरोनाका गम्भीर बिरामीलाई सङ्क्रमणमुक्त भएकाको ‘प्लाज्मा’ ले वचाउने

काठमाडौँ– सरकारले कोरोना सङ्क्रमणबाट गम्भीर अवस्थामा पुगेका बिरामीलाई सङ्क्रमण मुक्त भएका व्यक्तिको ‘कन्भालेसेन्ट प्लाज्मा’ दिएर उपचार गर्ने तयारी गरेको छ । यसका लागि नेपाल सरकार मातहतको स्वास्थ्य अनुसन्धान परिषद्ले कोरोना निको भएका व्यक्तिलाई प्लाज्मा दानका लागि सम्पर्क गर्न अनुरोध गरेको छ । परिषद्का प्रमुख अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले कोरोना निको भएर डिस्चार्ज भएका व्यक्तिको […]

आज ११६ जना कोरोना सङ्क्रमित थपिए, ३४ डिस्चार्ज

काठमाडौँ– पछिल्लो २४ घन्टामा नेपालमा कुल ११६ कोरोना सङ्क्रमित थपिएका छन् । मुलुकका विभिन्न २५ प्रयोगशालामा गरिएको चार हजार ३६१ नमूना परीक्षणमा ११६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज सबैभन्दा बढी प्रदेश नं २ को धनुषामा २१ सङ्क्रमित फेला परेका छन् । यस्तै महोत्तरीमा १९, अछाममा १४, दैलेख छ, […]

कोरोनाका कारण मृत्यु हुनेमा मेक्सिको पुग्यो चौथो स्थानमा

मेक्सिको– विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट मृत्यु भएकाहरुको सङ्ख्याको आधारमा मेक्सिको चौथो अग्रस्थानमा उक्लिएको छ । अधिकारीहरुले दिएको जानकारी अनुसार मेक्सिकोमा अहिलेसम्म कोरोनाका कारण ३५ हजारभन्दा बढीको मृत्यु भएको छ । जोन्स हकिन्स विश्वविद्यालयका अधिकारीहरुका अनुसार कोरोनाका कारण मेक्सिकोभन्दा धेरै अमेरिका, ब्राजिल र बेलायतमा मृत्यु भएको छ । यसअघि चौथो स्थानमा रहेको इटली मेक्सिकोपछि पाँचौँ […]