खेलकुद मन्त्रीद्वारा मुल्पानी क्रिकेट मैदानको निरीक्षण

काठमाडौं (पास)– नवनियुक्त युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले आइतबार निर्माणाधिन मुल्पानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निरीक्षण गरेका छन् । निरीक्षणका अवसरमा मन्त्री विश्वकर्माले जग्गा सम्बन्धी समस्याले अवरुद्ध भएको निर्माण कार्य चाँडै सुरु हुने बताउदै जग्गा सम्बन्धी समस्या १ महिनाभित्र हल गर्ने बताए । उनले सो कार्यका लागि अहिले विनियोजन भएको १० करोडबाट अवरुद्ध […]

रोनाल्डो ‘फुटबल प्लेयर अफ दि इयर’ घोषित

लिस्वोन (एजेन्सी)– स्पेनिस क्लब रियल मड्रिडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो पोर्चुगलको ‘फुटबल प्लेयर अफ दि इयर’ घोषित भएका छन् । रोनाल्डोले सन् २०१७ को पोर्चुगिज बर्ष फुटबलर बन्दै यो उपाधि जितेका हुन् । रोनाल्डोलाई सोमबार राति लिस्बनमा आयोजित एक बिशेष समारोहमा यो अवार्ड प्रदान गरिएको हो । पोर्चुगिज फुटबल फेडेरसन, नेसनल एसोसिएसन अफ पोर्चुगिज कोचेज […]

नेपाली क्रिकेट टोलीलाई विमानस्थलमा भव्य स्वागत

काठमाडौं, (पास)– आइसीसी विश्वकप छनोट क्रिकेट प्रतियोगिता खेल्न जिम्बाब्वे गएको नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार साँझ स्वदेश फर्किएको छ । विश्वकप छनोट क्रिकेट प्रतियोगिताबाट एक दिवसीय अन्तर्राष्ट्रिय टोलीको हैसियत बनाएको नेपाली टोली ऐतिहासिक सफलताका साथ स्वदेश फर्किएको हो । टोलीलाई स्वागत गर्न खेलकुदमन्त्री जगत विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव केशवकुमार विष्ट, क्यानका पूर्वसीइओ भावना […]

ब्लास एकेडेमी टिम च्याम्पियन

काठमाडौं (पास)– ब्लास एकेडेमी ईन्द्रसरोबर कप प्रथम गाउँपालिका अफिसियल कराते प्रतियोगिताको टिम च्याम्पियन बन्न सफल भएको छ । ब्लासले ६ स्वर्ण, ६ रजत र ३ कास्यका साथ उपाधी उचालेको हो । दोश्रो भएको अनन्त योग स्कुलले ४ स्वर्ण, ६ रजत र ६ कास्य प्राप्त ग¥यो । आयोजक चौकोट देवी डोजोले ४ स्वर्ण, २ रजत र […]

म्यानचेस्टर युनाइटेड र टोटनहृयाम एफ ए कपको सेमिफाइनलमा

काठमाडौं– म्यानचेस्टर युनाइटेड र टोटनहृयाम एफए कपको सेमिफाइनलमा पुगेका छन् । ब्राइटनलाई २–० ले हराउँदै म्यानचेष्टर युनाइटेड र स्वान्सी सिटीलाई ३–० ले हराउँदै टोटनहृयाम सेमिफाइलनमा पुगेका हुन् ।म्यानचेस्टर युनाइटेडलाई जिताउन रामेलु लुकाकु र म्याटिकले एक–एक गोल गरे । च्याम्पियन्स लिगबाट बाहिरिएको म्यानचेस्टर युनाइटेडले जारी सिजनको एफए कपमा ११ औं खेल खेल्दासम्म एक गोल पनि खाएको […]

विश्वकप फुटबलको टिकट बेच्न खुलेका आठ सय अनलाईन बन्द

मस्को (रासस/एएफपी)– विश्वकप प्रतियोगिताको टिकट विक्री गर्ने भनी विश्व फुटवल महासंघ (फिफा) टिकट बुकिङ खुल्नु पहिले नै गैरकानूनी रूपमा टिकट बेच्ने तयारीमा रहेका आठ सय भन्दा बढी वेभसाईटहरूलाई रसिया सरकारले बन्द गरिदिएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले फुटबल प्रतियोगिताको खेल हेर्नका लागि टिकट बेच्न गैरकानूनी रूपमा बनाइएका वेबसाइटहरूलाई बन्द गरिदिएको हो । रसियाका […]

नेपालले पायो एक दिवसीय मान्यता

काठमाडौं– नेपालले इतिहास रच्दै पहिलोपटक एक दिवसीय क्रिकेटको मान्यता पाउन सफल भएको छ । बिहीबार जिम्बावेको वल्र्ड हरारियन्स स्पोर्ट्स क्लबको मैदानको प्लेअफ खेलमा प्रतिद्वन्द्वी हङकङलाई नेदरल्यान्डले पराजित गरेसँगै नेपालले एक दिवसीय मान्यता पाएको हो । पपुवा न्युगिनीले दिएको ११५ रनको सामान्य चुनौति पछ्याउँदै ब्याटिङ गरेको नेपालले २३ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो […]

नेपालले पहिलो पटक चार वर्षको लागि एकदिवसीय क्रिकेटको मान्यता पायो

काठमाडौं (पास)– नेपाली क्रिकेट इतिहासमा नेपालले ऐतिहासिक सफलता हात पार्दै पहिलोपटक एकदिवसीय क्रिकेटको मान्यता पाएको छ। जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट अन्तर्गत नेपालले पपुवा न्यूगिनीलाई ६ विकेटले हराए पछि र नेदरल्याण्डले हङकङलाई ४४ रनले हराएपछि नेपालले पहिलो पटक एकदिवसीय मान्यता पाउन सफल भएको हो । आजको खेलमा हारेको पपुवा न्यूगिनीको भने एकदिवसीय मान्यता खोसिएको छ […]

नेपालद्वारा पपुवा न्युगिनी ६ विकेटले पराजित

काठमाडौं (पास)– आईसीसी विश्वकप छनोटको प्लेअफ खेलमा नेपालले नेपालले पपुवा न्युगिनीलाई ६ विकेटले पराजित गर्दै शानदार जित निकालेको छ । जिम्बावेको वल्ड हरारियन्स स्पोर्ट्स क्लबमा भएको खेलमा नेपालले पपुवा न्युगिनीमाथि सहज जित हात पारेको हो । पपुवा न्युगिनीले दिएको ११५ रनको सामान्य चुनौति पछ्याउदै ब्याटिङ गरेको नेपालले २३ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य पुरा ग¥यो […]

चेल्सीलाई हराउँदै बार्सिलोना क्वाटरफाइलनमा

काठमाडौं – चेल्सीलाई ३–० हराउँदै बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।बुधबार राति सम्पन्न अन्तिम १६ को दोस्रो लेगमा विजयी भएर बार्सिलोनाले क्वाटरफाइनलमा स्थानमात्र बनाएन लियोनल मेस्सीले १ सय गोलको रेकर्ड पनि पूरा गरे ।घरेलु मैदानमा बार्सिलोनालाई जिताउन मेस्सीले दुई गोल गरे । यस्तै डेम्बेलेले थप एक गोल गरे । पहिलो लेगमा १–१ […]