‘छुकछुके रेल’ बोलको गीतको भिडियोसहित बजारमा

Chukchuke Rail || छुकछुके रेल -Dinesh Bhujel & Devi Gharti || Ft. Sanjib  Thakuri & Priyanka Nepali - YouTube

काठमाडौं । ‘छुकछुके रेलै’ मा बोलको गीत बजारमा आएको । 

दिनेश भुलेजको लय तथा शब्द रहेको उक्त गीतमा स्वर दिनेश भुजेल र देवी घर्ती मगरको रहेको छ ।

समुन्दर रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतमा राम कार्कीको संगीत संयोजन रहेको छ । 

ठकुरीको कोरियोेग्राफी र निर्देशन रहेको भिडियोमा सन्जीव ठकुरी,विनोद लोहनी,प्रियाकां नेपाली र सिता रिजालको अभिनय रहेको छ ।

अभिनायक एम. सेर्चनले सम्पादन गरेको भिडियो भिमेश्वर डिजिटल यूट्यूब च्यानलबाट बजारमा आएको छ ।

भिडियो हेर्नुहोस :