जिल्ला अधिवेशनबाट विजयी एमालेको जिल्ला हाँक्ने व्यक्तिहरु यी हुन्

काठमाडौं । नेकपा एमालेको जिल्ला नेतृत्व चयन प्रक्रिया चलिरहेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले गत शक्रवार भर्चुएल माध्यमबाट ७७ वटै जिल्ला अधिवेशनको एकसाथ उद्घाटन गरेपछि जिल्ला अधिवेशन सुरु भएको हो ।

अधिकांश जिल्लाहरुले अधिवेशन थालेका छन् । कतिपय जिल्लाहरुमा भने निर्विरोध चयन भएका छन् भने कतिपय जिल्लाहरुमा भने चुनाव नै भईरहेको छ । यसैक्रममा निर्वाचित भएका हालसम्म प्राप्त जिल्ला अध्यक्षहरुको नामावली यसप्रकार रहेको छ ।

१. झापा- दीपक कार्की

२. पाल्पा- धनेन्द्रराज घिमिरे

३. दाङ- हुकुमबहादुर बस्नेत

४. डोल्पा- शेरबहादुर बुढा

५. सल्यान- गोविन्द पुन

६. बर्दिया- लालबहादुर श्रेष्ठ

७. बॉके- किस्मतकुमार कक्षपति

८. धादिङ- भूमि त्रिपाठी

९. अर्घाखाची- पीताम्बर भुसाल

१०. मोरङ- ऋषिकेश पोखरेल

११. काभ्रे- अशोक ब्याञ्जु

१२. भक्तपुर- बचन देउजा

१३. गुल्मी- बालसिंह काउछा

१४. खोटाङ- रामप्रसाद दंगाल

१५. सप्तरी- ताराकान्त चौधरी

१६. तनहुँ- श्रीप्रसाद श्रेष्ठ

१७. धनकुटा- इन्द्रमणि पराजुली

१८. रसुवा- कर्णेल लामा

१९. नवलपरासी (पश्चिम)- दीपेन्द्र अधिकारी

२०. कपिलवस्तु- डम्बर शर्मा