विश्वमा एकैदिन २ लाख ५९ हजारलाई कोरोना संक्रमण

काठमाडौं । विश्वभर एकै दिन २ लाख ५९ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ लाख ५९ हजार ८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै बुधबार यो समाचार तयार पार्दासम्म कोरोना संक्रमितको संख्या २ करोड ५८ लाख ९१ हजार १७४ पुगेको छ । संक्रमितमध्ये १ करोड ८१ लाख ८५ हजार […]

सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

काठमाडौं । मुगु, नवलपरासी (पूर्व) र नवलपरासी (पश्चिमं) जिल्लाका विभिन्न स्थनमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मुगुको छाँयानाथ रारा नगरपालिका(६ गोब्रेघाटस्थित सडकमा भे.१ त ६५६९ नम्बरको ट्रयाक्टरको ट्रलीबाट खसेर सोही नगरपालिका–७ पिना बस्ने ४८ वर्षीय पुन्य बहादुर बमको सोमबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । ट्रयाक्टर चालकलाई […]

फेरि बढ्यो पेट्रोलको मूल्य

काठमाडौं । सरकारले पेट्रोलको मूल्य बढाएको छ । नेपाल आयल निगमले मंगलबार मध्यरातपछि लागू हुने गरी लिटरमा २ दुई रुपैयाँ मूल्य बढाएको हो । अब पेट्रोलको मूल्य लिटरमा १०७ रुपैयाँ पुगेको छ । तर, डिजेल, मटितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने समायोजन गरिएको छैन । १ सेप्टेम्बर (आज)मा आएको मूल्यसूचीअनुसार पेट्रोलको मूलय […]

एकैदिन ७६८ ले ‘जिते’ कोरोना

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७६८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २२ हजार १७८ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २१ हजार ४१० थियो । मन्त्रालयका अनुसार […]

थप २४ जनामा कोरोना सङ्क्रमण

डोटी । नेपाली सेनाका २१ सहित २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दिपायल सिलगढी नगरपालिका–४ दिपायल राजपुरस्थित सुल्लेक डाँडामा रहेको नेपाली सेनाको गरुबक्स गुल्ममा कार्यरत २१ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले जानकारी दिए । दिपालय सिलगढी नगरपालिका–६ मा दुई जना र केआईसिंह गाउँपालिका–४ मा एक […]

युरिया मल पैँचो दिन बंगालादेश सकारात्मक : ओली

काठमाडौं । नेपाललाई आवश्यक रहेको युरिया मल पैँचो दिन बंगालादेश सकारात्मक देखिएको छ । बंगलदेशका प्रधानमन्त्रीसँग मंगलबार दिउँसो भएको टेलिफोन कुराकानीमा सकारात्मक जवाफ पाएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । ओलीले मंगलबार दिउँसो समकक्षी शेख हसिनासँग टेलिफोन कुराकानी गरेका थिए । प्रधानमन्त्रीले ट्विटर मार्फत यसको जानकारी दिएका हुन् । ‘प्रधानमन्त्री हसिनासँग दुई देशको हितका विषयमा […]

दाङमा घरबाहिर निस्किनेलाई कारबाही

दाङ । दाङमा कोरोना भाइरसको संक्रमणको जोखिम बढ्दै जान थालेपछि एक हप्ताको लागि घोषणा गरिएको लकडाउनको मंगलबार दोस्रो दिन लकडाउनलाई कडाइ गरिएको छ । लकडाउनको उल्लंघन गरेर बाहिर निस्कनेहरुलाई प्रहरीले होल्डमा राख्‍ने गरेको छ । बजारमा जथाभावी हिँड्ने सर्वसाधरणलाई समेत केही सयम होल्ड गरी नाम र ठेगाना लेखेर छोड्ने गरिएको छ । स्थानय प्रशासनले गरेको यो […]

आज रातिबाट औपचारिकरुपमा नियमित उडान सुचारु

काठमाडौं । पाँच महिना लामो गतिरोधपछि सरकारले आज रातिबाट औपचारिकरुपमा नियमित उडान सुचारु गर्दै छ । मध्यराति १ बजे नेपाल एयरलाइन्सको जहाज जापानको नारिताका लागि उड्ने छ । सो जहाज बुधबार काठमाडौं फर्कने छ । बुधबार नै क्वालालाम्पुरबाट मालिन्दो एयरको जहाजले यात्रुलाई काठमाडौं ल्याउने छ । कोरोनाका कारण सरकारले गत चैत १० गतेबाट सबै हवाई […]

काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा थप्ने तयारी

काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले भदौ १७ गते सकिने निषेधाज्ञालाई फेरि निरन्तरता दिने तयारी गरेका छन् । उपत्यकामा कोभिड–१९ (कोरोना भाइरस) संक्रमण निरन्तर बढिरहेकाले काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा थप एक साता निषेधाज्ञा गर्ने प्रशासन कार्यालयहरुको तयारी छ । तर, यो पटक अत्यावश्यकसँगै थप केही क्षेत्रलाई खुकुलो पारिनेछ । त्यसको मोडलिटीबारे मंगलबार काठमाडौंका […]

कोरोनाले पछिल्लो २४ घण्टामा देशभर ११ जनाको मृत्यु

काठमाडौं । नेपालमा मंगलबार थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २३९पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार महोत्तरीकी ४ वर्षीया बालिका, महोत्तरीका ३७ वर्षका एक पुरुष, सिराहाका […]