अमेरिकामा थप ३५ हजारमा कोरोना संक्रमण

काठमाडौं । अमेरिकामा थप ३५ हजार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बुधबार ३५ हजार ६९६ जनामा संक्रमण पुष्टि भएसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ७० लाख ९७ हजार ९३७ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ४३ लाख ४६ हजार ११० जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका २५ लाख ४६ हजार ३५६ जनामध्ये १४ […]

रियाको जमानतका लागि गरिएको अपिल अस्वीकार

मुम्बई । लागुऔषधको मुद्दामा पक्राउ परेकी अभिनेत्री रिया चक्रवर्तीको जमानतका लागि गरेको अपिल उच्च अदालते अस्वीकार गरेको छ । भारतीय सञ्‍चारमाध्यमका अनुसार रियाले बाँकी दोषीहरुलाई सचेत गराउने र प्रमाणहरु नष्ट गर्न सक्ने सम्भावना भएकोले जमानतका लागि दिएको अपिल निवेदन उच्च अदालतले खारेज गरिदिएको हो । जमानत निवेदन खारेज भएसँगै उनी ८ अक्टोबरसम्मका लागि न्यायिक हिरासतमै रहने […]

भारत र श्रीलङ्काका प्रधानमन्त्रीबीच वार्ता हुने

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र श्रीलङ्काका उनका समकक्षी महिन्दा राजापाक्षबीच वार्ता हुने भएको छ । उनीहरूबीच यही सेप्टेम्बर २६ मा भिडियोमार्फत् वार्ता हुने तय भएको अधिकारीहरुले जानकारी दिएका छन् । तर यसको औपचारिक जानकारी भने दिइएको छैन । गत हप्ता श्रीलङ्काका प्रधानमन्त्री राजापाक्षले भारतका प्रधानमन्त्री मोदीलाई टेलिफोन गरेका थिए । त्यतिबेला राजापाक्षले दुई छिमेकी […]

असोज १५ देखि खाडी मुलुकबाट नियमित अन्तर्राष्ट्रिय उडान हुने

काठमाडौं – सरकारले १ अक्टोबर (असोज १५) देखि खाडी मुलुकहरु कतारको दोहा, साउदी अरेबियाको रियाद र कुवेतमा नियमित उडान सञ्चालन गर्ने भएको छ । यसअघि भदौ १६ देखि शुरु भएको अन्तर्राष्ट्रिय उडानमा पिसिआर परीक्षण सहज नभएकाले ती मुलुक नियमित उडान भएको थिएन । अहिले चार्टर्ड र उद्धार उडान मात्र भइरहेको छ । संस्कृति, पर्यटन तथा नागरिक […]

एकैदिन भारतमा थप ७४ हजार जनालाई कोरोना भाइरसको संक्रमण

काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितको संख्या साढे ५५ लाख नाघेको छ । दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा ७४ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । मंगलबार भारतमा ७४ हजार ४९३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५५ लाख ६० हजार १०५ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ४४ लाख ९४ हजार […]

अमेरिकामा थप ३६ हजारमा कोरोना संक्रमण

काठमाडौं । अमेरिकामा थप ३६ हजार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबार ३६ हजार ३४४ जनामा संक्रमण पुष्टि भएसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ७० लाख ४६ हजार १८८ पुगेको छ। संक्रमितमध्ये अहिलेसम्म ४२ लाख ९८ हजार ४२४ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका २५ लाख ४३ हजार २५८ जनामध्ये १४ हजार […]

भारतमा हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ८६ हजार

काठमाडौं । भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या ८६ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार भारतमा कोरोनाले ८६ हजार ७५२ संक्रमितको मृत्यु भइसकेको छ । भारतमा हालसम्म ५४ लाख ६१९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । पछिल्लो २४ घण्टामा ९२ हजार ६०५ जनामा कोरोना पुष्टि भएको छ । सोही अवधीमा १ […]

विश्वमा कोरोनाले ९ लाख ५४ हजारको मृत्यु

काठमाडौं । कोरोनाका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ९ लाख ५४ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाले ९ लाख ५४ हजार ४१७ संक्रमितको मृत्यु भइसकेको छ । संक्रमितको संख्या ३ करोड ६ लाख ७५ हजार ६७५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ३ लाख ४ हजार ८०० संक्रमित थपिएका […]

विश्व कोरोना अपडेट : ३ करोड १२ लाखभन्दा बढी संक्रमित

काठमाडौं । विश्वभर ३ करोड १२ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा २ लाख ४३ हजार १९ जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड १२ लाख २७ हजार ४८० पुगेको छ । यस्तै एकै दिन थप ३ हजार ८९१ जनाको मृत्यु भएको छ । योसँगै कोरोना […]

अमेरिकामा टिकटक र वीच्याट पूर्णरुपमा बन्द हुने

बीबीसी । आइतबारदेखि अमेरिकाका सबै एपस्टोरबाट वीच्याट र टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तिम समयमा सहमति जनाएमा मात्र यो कदम रोकिने नत्र अमेरिकावासीहरुले अब टिकटक र वीच्याट दुवै चलाउन नपाउने अमेरिकाको वाणिज्य विभागले बताएको हो । ट्रम्प प्रशासनका अनुसार यी दुवै कम्पनीले अमेरिकी प्रयोगकर्ताको डाटा चिनियाँ सरकारलाई दिन सक्छन् र राष्ट्रिय […]