कोरोना अपडेटः विश्वभर २ लाख ९२ हजारको मृत्यु

जेनेभा– कोरोनाभाइरसका कारण विश्वभर २ लाख ९२ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४३ लाख ४३ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार बुधबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा विश्वभर ८५ हजार ३१२ जना नयाँ संक्रमित भेटिएका थिए । अघिल्लो दिन पनि ७४ हजार २२८ जना नयाँ संक्रमित भेटिएका […]

कोरोनाभाइरससँग खेलाँची नगरौँ, कोरिया, जर्मनी र चीनमा फेरि संक्रमण बढ्न थाल्यो

काठमाडौं- कोरोनाको संक्रमण कम हुँदै गएपछि लकडाउन खुकुलो बनाउँदै गएको चीन, जर्मनी र दक्षिण कोरियामा कोरोनाको संक्रमण फेरि बढ्दै गएको छ । यसले लकडाउनलाई खुकुलो बनाउँदै गएका तथा बनाउने तयारी गरिरहेको युरोप, अमेरिका लगायत विश्वभरिकै देशहरुमा कोरोना संक्रमणको नयाँ लहर आउन सक्ने खतराको घण्टी बजाइदिएको छ । अहिलेसम्म संसारभरिमा कोरोनाले ४२ लाख बढीलाई संक्रमित तुल्याइसकेको […]

कोरोना अपडेट : विश्वभर २ लाख ८७ हजारको मृत्यु

जेनेभा– कोरोनाभाइरसका कारण विश्वभर २ लाख ८७ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४२ लाख ६९ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार मंगलबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा विश्वभर ७४ हजार २२८ जना नयाँ संक्रमित भेटिएका थिए भने तीन हजार ४०३ जनाको ज्यान गएको छ । प्राप्त समाचार […]

भारतमा कोरोना भाइरसको संक्रमित संख्या ७० हजार नाघ्दै गर्दा आजबाट रेलसेवा सञ्चालनमा

नयाँदिल्ली – भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमितको संख्या मंगलबार बिहानसम्म ७० हजार नाघेको समाचारमा जनाइएको छ । यस संक्रमणबाट गएको २४ घन्टायता ८७ जनाको मृत्यु भएको बताइएको छ । यसरी संक्रमितको संख्या दिनानुदिन थपिएकै बखत आजबाट रेलसेवा सञ्चालन गरेको छ । यसरी आजबाट सञ्चालनमा रेलसेवा आएपछि भारतका जनता थप त्रसित भएका छन् र अब […]

चीनमा फेरि देखिन थाल्यो नयाँ संक्रमण, अप्रिल २८ यताकै सबैभन्दा धेरै संक्रमित

काठमाडौं- चीनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) का १४ जना नयाँ संक्रमित थपिएका छन् । यो संख्या गत अप्रिल २८ यताकै सबैभन्दा बढी हो । चीनको नेशनल हेल्थ कमिसनले आइतबार दिएको जानकारी अनुसार १४ मध्ये दुई जना विदेशबाट आएका मानिस हुन् । बाँकी १२ जना स्थानीय संक्रमित हुन् । भेटिएका नयाँ संक्रमित मध्ये ११ […]

कोरोनाबाट विश्वभर ७८ नेपालीको मृत्यु, छ हजार संक्रमित

काठमाडौँ– विश्वभर महामारीका रुपमा फैलिरहेको (कोभिड–१९) संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ७८ पुगेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार सबैभन्दा बढी बेलायतमा ५१ जनाको मृत्यु भएको छ । यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । समितिका अनुसार न्युयोर्कमा १२, कोलोराडोमा […]

कोरोनाबाट मृत्यु भएका प्रहरीका परिवारलाई १ करोड क्षतिपूर्ति दिने

नयाँदिल्ली– भारतको नयाँ दिल्ली प्रदेशले कोरोना भाइरसविरुद्ध काम गरिरहेका समय मृत्यु भएका प्रहरीको परिवारलाई एक करोड क्षतिपूर्ति दिने घोषणा गरेको छ । केन्द्रीय राजधानी समेत रहेको प्रदेश सरकारले कोरोना विरुद्धको लडाईँका क्रममा निधन भएका अमितको परिवारलाई एक करोड क्षतिपूर्ति दिने घोषणा गरेको हो । नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले हिन्दी भाषामा सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै […]

अफगानिस्तानमा ७० लाख बालबालिका भोकमरीमा

काठमाडौं– सेभ द चिल्ड्रनले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार अफगानिस्तानका ७० लाख भन्दा बढी बालबालिका भोकमरीको गम्भीर जोखिममा रहेको जनाएको छ । कोरोना भाइरसको महामारीका कारण खाद्यान्नको मूल्य अत्यधिक बढेकाले बालबालिकाहरु भोकमरीको जोखममा परेको सेभ द चिल्ड्रेनको प्रतिवेदनमा उल्लेख छ । यसका लागि अन्तराष्ट्रिय समुदायले तत्काल कुनै कदम नचाले अफगानिस्तानले भोक, रोग र मृत्युको आँधीको सामना […]

कश्मिरमा भिडन्त : सेनाका कर्णेल र मेजरसहित पाँच सुरक्षाकर्मीको मृत्यु

कश्मिर । उत्तरी कश्मिरको हन्दवाडामा आतंकवादी समूहसँग शनिबार साँझदेखि भएको भिडन्तमा सेनाको २१ राष्ट्रिय राइफल्सका कमान्डिङ अफिसर आशुतोष शर्मासमेत पाँच जना सुरक्षाकर्मीको निधन भएको छ । मुठभेडमा सेनाको गोली लागेर दुई जना आतंकवादीको पनि मृत्यु भएको छ । आतंकवादी लुकेको सूचनाको आधारमा उत्तरी कश्मिरको एक घरमा सुरक्षाबलले आक्रमण गरेका थिए । आतंकवादीले घरका सदस्यलाई बन्धक […]

न्युयोर्कको एउटै नर्सिङ होममा कोरोनाका कारण ९८ जनाको मृत्यु

न्युयोर्क– अमेरिकाको न्युयोर्कमा रहेको एउटा नर्सिङ होममा ९८ जनाको मृत्यु भएको छ । उनीहरू सवैको कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु भएको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । “यो अत्यन्त हृदय विदारक छ, अपूरणीय क्षति भएको छ, असंभव र अकल्पनीय घटना भएको छ, मैले पत्याउन सकिरहेको छैन,” न्युयोर्कका मेयर बिल डे ब्लासियोले भने । एउटै नर्सिङ होममा […]