बन्दुकधारी समूहको आक्रमणमा कम्तीमा ४० नागरिकको मृत्यु

निआमी (एएनआई) ।  बन्दुकधारीहरूको आक्रमणमा परी नाइजरमा कम्तीमा ४० नागरिक मारिएका छन् । अपरिचित बन्दुकधारीहरूले स्थानीय समय अनुसार आइतबार राति आक्रमण गर्दा उनीहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । छिमेकी मुलुक मालीसँग सिमाना जोडिएको देशको पश्चिमी क्षेत्रमा पर्ने ताहौआका विभिन्न ठाउँमा भएका घटनामा परी उनीहरूको मृत्यु भएको हो । घटना र क्षतिका बारेमा सरकारी अधिकारीहरूले […]

बोझोले यस्तो यस्तो औषधीको काम गर्छ

— यसको जरालाई सुकाएर स–साना टुक्रा पारी मुखमा राखेर चुस्नाले बोली स्पष्ट नहुनेहरुको लागि राम्रो फाइदा गर्छ र स्वर मिठो बनाउँछ । —गला बसेको, खोकी लागेको मानिसलाई ठिक गर्दछ । —सुकेको बोझोलाई कुटेर धुलो पारी दुई तीन चम्चा धुलोलाई थोरै मह मिलाएर दिनको दुईपटक सेवन गर्नाले हिस्टेरिया, पागलपन, वातरोग आदिजस्ता स्मरणशक्तिको विकास गर्छ ।

भारतमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या १ लाख ६० हजार नाघ्यो

एजेन्सी । भारतमा कोरोना संक्रमणको कारण  मृत्यु हुनेको संख्या १ लाख ६० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप १९७ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ६० हजार २०० पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा त्यहा ४० हजार ६११ जनामा संक्रमण भएको छ । योसँगै […]

आज २०७७ चैत्र १० गते मंगलबारको राशिफल

आज २०७७ चैत्र १० गते मंगलबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? तपाईको आजको दिन कस्तो रहनेछ ? मेष   शुभ समाचार सुन्न पाइएला । कला र गलाको प्रभाव बढ्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । सन्तान सुखको योग छ। अधुरा कार्यहरू पूरा हुँदै […]

‘मेरो जीवनको चाहना’बोलको गीतको भिडियोसहित बजारमा

काठमाडौं । गायिका मेलिना राई र अनिल गजमेरको आवजमा ‘मेरो जीवनको चाहना’ बोलको गीत बजारमा आएको छ । गीतमा रबिन टोटोको शब्द,नरथ कालीकोटेको संगीत र टंक लिम्बू रोमीले संगीत संयोजन रहेको छ । केशब भट्टराई र तेजश्विनी बाँस्कोटाको अभिनय रहेको भिडियोमा सोम मग्रातीको श्रृंगार, सागर पौडेलको छाँयाकन र केशब भट्टराईले नृत्य तथा निर्देशन रहेको छ […]

अखाद्य र म्याद गुज्रेका सामान बिक्री गर्दै कमलविनायकका अधिकांश पसलहरु

काठमाडौँ । भक्तपुर नगरपालिकाले कमलविनायक आवास क्षेत्रमा रहेका पसलहरुमा गरेको अनुगमनमा अधिकांश पसलमा अखाद्य र म्याद गुज्रेका सामानहरु बिक्रीका लागि राखेको पाइएको छ । नगरपालिका अनुगमन समितिका संयोजक वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा सोमबार भएको बजार अनुगमनमा कमलविनायक आवास क्षेत्रमा २५ वटा पसल अनुगमन गरी दर्ता नभएका आठ वटालाई दर्ता गरिएको र म्याद गुज्रेका सामानहरु जफत […]

प्रचण्ड र नेपालसँग चिनियाँ राजदूतले गरिन भेट

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गरेकी छिन् । सोमबार प्रचण्ड निवास खुमलटारमा राजदूत यान्छीले अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालसँग भेटवार्ता गरेकी हुन् । एमालेभित्रको अन्तरविरोध उत्कर्षमा पुगेको बेला वरिष्ठ नेता नेपाल र माओवादी अध्यक्ष दाहालसँग राजदूत यान्छीले […]

मानव बेचबिखन मुद्दामा फरार अभियुक्त पक्राउ

काठमाडौँ । मानव बेचबिखन मुद्दामा फरार अभियुक्त ६ वर्षपछि पक्राउ परेका छन् । नेपालगंज उप–महानगरपालिका वडा नं.२१ का ३२ वर्षीय अमर क्षेत्री कार्कीलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा प्रहरीले आइतबार पक्राउ गरेको हो । कार्की २०७१ साल असार २८ गते २० वर्षीया युवतीलाई मिठाइ खान दिई बेहोस बनाइ भारतको बहराईचमा लगेर सोबाट भारतको लखनउ जाने […]

एकैदिन देशभर १५० कोरोना संक्रमित थपिए

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ५६ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप तीन जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाका कारण तीन हजार १९ जनाले ज्यान गुमाएका छन् । पछिल्लो […]

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको छ। यस्तै, महाशाखाले हाल देशका पहाडी भूभागमा आंशिक बदली रहि अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।  यसैगरी, आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहने […]