आफ्नै चेलीलाई माईतीको आँगन बिरानो भएपछि…

काठमाडौँ– नेपाली हिन्दू नारीहरुको विशेष पर्व हरितालिका तीज नजिकिएसँगै तीजसँग सम्बन्धित गीतहरु बजारमा आइरहेका छन् । यसै मेसोमा सञ्चारकर्मी सबिता पोखरेल (पण्डित)को ‘बिरानो भो माईतीको आँगनी’ बोलको तीज गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । आज राजधानीमा आयोजित एक कार्यक्रमकोबीच शुभकामना म्युजिक प्रालिको प्रस्तुतिमा काब्य आचार्यको आवाज र लय सिर्जनामा सजिएको उक्त गीतको म्यूजिक भिडियो […]

‘थ्योरी अफ ल्याप्स’

जागिरबाट रिटायर्ड भइसकेपछि मेरो जीवन केही सहज भयो । बिहानै उठेर मर्निङ वाक जाने, फर्केर नुहाई–धुवाई गर्ने, दाह्री काटिसकेर केहिबेर पढ्ने (लेखने मेरो दैनिकी बन्यो ) । मानिसहरु घरमा भेटघाटको निम्ति आए भने उनिहरुसँगै समय बिताउथे नत्र दिउँसो नजिकैको जङ्गलमा घुम्न जान्थे प्रकृतिको आनन्द लिनलाई । जङ्गलमा कहिले चराको चिरबिर सुन्दै, कहिले पातहरुको सुसाइ त […]

तीज गीत लिएर आइन् कोपिला गौतम

काठमाडौं– लामो समयपश्चात तीज गीतमार्फत गायिका कोपिला गौतम दर्शक श्रोतामाझ आएकी छन् । ‘चौतारी ताकेर’ बोलको तीज गीतमार्फत उनी फेरि दर्शक श्रोतामाझ आएकी हुन् । गीतमा गायिका कोपिला गौतमलाई चन्द्र शर्मा, प्रचन्ड जिसी र सुनिता अधिकारीले साथ दिएका छन् । गीतको शव्द संकलन सुवास केसीले गरेका हुन भने लय प्रचन्ड जिसीको रहेको छ । मेलोडी […]

लघुकथाः बेवारिसे बिरामी

तानपुराको मधुर ध्वनि इयरफोन मार्फत सुन्दै बिहान मिर्मिरेमै घरबाट निस्किए । टुडिखेल र खुल्ला मन्च बिचको बाटो हुँदै वीर अस्पताल तिर लम्किदै थिए एकजना केटा कुद्दै आयो , मलाई लाग्यो कसैले खेदाएको तर हैन रहेछ , मंच पछाडीको बारको छेउमा टुक्रुक्क बस्यो विचरा आपत परेर रहेछ । उठेर हाफपाइन्ट तान्दै छेउछाउको प्लास्टिकका बोतलहरु बटुल्दै लाग्यो […]

चलचित्र नगरीका लागि गोरखा र धादिङमा अध्ययन

काठमाडौँ– चलचित्र नगरी निर्माणका लागि भारतको एक टोलीले गोरखाको पालुङटार र धादिङको सल्यानटारको स्थलगत अध्ययन गरेको छ । भारतका एक्सेल ग्रुपका प्रमुख तथा जी इन्टरटेन्मेन्ट इन्टरप्राइजेज लिका अध्यक्ष सुवास चन्द्रा, भारतीय राजनीतिक व्यक्तित्व अमर सिंह तथा वरिष्ठ सिने कलाकार जया प्रदासहितको टोलीले स्थलगत अध्ययनपछि काठमाडौँ फर्केर प्रधानमन्त्री केपी शर्मा ओलीसँग शनिबार भेट गरेको छ । […]

गायक अरुण थापाको संझना

काठमाडौँ– ‘‘करोडौँ मुटुहरुको ढुकढुकी नेपाल…’ जस्ता अमर गीतका गायक स्वर्गीय अरुण थापामगरको उचित सम्मान हुन नसकेको शनिबार यहाँ आयोजित कार्यक्रमका वक्ताले बताएका छन् । नेपाली सांगीतिक क्षेत्रका चम्किला नक्षत्र स्व अरुणको १९ औँ स्मृति दिवसको अवसरमा अरुण स्मृति संगीत पुरस्कार–२०७४ वितरण समारोहमा उनीहरुले स्व अरुणको स्मृति दिवस मनाउन सरकारले कुनै चासो नदिएको गुनासो गर्दै मगर […]

बक्स अफिस लागू भएसँगै सिनेमा क्षेत्रमा ढाँटेर खाने दिन गए

काठमाडौं– नेपाली चलचित्रको इतिहासमै पहिलोपटक लागू भएको ‘बक्स अफिस प्रणालीको लागू भएसँगै यसअघि चलचित्र क्षेत्रका विभिन्न पक्षले वास्तविकता लुकाएर आफ्नो पेट भर्ने ढाँटको खेल सकिएको छ । हाल राजधानीका २० वटा हलबाट सुरु भएको बक्स अफिस प्रणाली तत्कालै देशभरका हलमा विस्तार पनि गरिने भएको छ । कतिपयमा भने बक्स अफिस लागू भएपछि के परिवर्तन आउँछ […]

हराउँदै मौलिक नेपाली गीत

‘केटाहरु नबन सोझो, फुच्ची केटीहरुले न्यू खोजो’ प्रकाश सपूतको इपिक ब्याटल दोहोरी यो गीतले अहिले नेपाली युवा पुस्तामाझ निकै चर्चा बटुलेको छ । सपूत र प्रीति आलेको गायन रहेको यो गीतमा छाडा शब्दको निकै प्रयोग भएको देखिन्छ । यस्ता खालका गीत लोकबजारमा भित्रिन थालेसँगै नेपालको लोक मौलिकपना हराउँदै गएको स्पष्ट रुपमा देखिन्छ । लोकसंगीतका पारखी […]

‘भानुभक्तीय रामायण’लाई विश्वसम्पदा सूचीमा राख्न सुझाव

काठमाडौं– आदिकवि भानुभक्त आचार्य विषयमा विद्यावारिधि गर्ने भारतका एक साहित्यकारले ‘भानुभक्तीय रामायण’लाई विश्वसम्पदा सूचीमा राख्न सकिने बताएकी छन् । दुई सय पाँचौँ भानुजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानद्वारा तीन दिन आयोजित प्रथम ‘हिमवत्खण्ड कला साहित्य सम्मिलन’ मा नेपाल आएकी सिक्किम विश्वविद्यालय नेपाली विभागका सहप्राध्यापक डा कविता लामाले ‘भाषिक साहित्यिक विश्वसम्पदाका सन्दर्भमा भानुभक्त’ शीर्षक कार्यपत्र […]

गणेश–यशोदाको चौँथो एल्वम ‘सम्बन्ध’ सार्वजनिक

काठमाडौं– गायक तथा संगीतकार गणेश पराजुली र गायिका यशोदा पराजुलीले चौथो एल्बम ‘सम्बन्ध’ बजारमा ल्याएका छन् । ललितपुरमा बुधबार आयोजित कार्यक्रममा संगीतकार दीपक जंगमले विमोचन गरेको यो एल्बममा ६ वटा गीत संग्रहित छन् । गणेशले संगीत दिएका गीत परिता राजभण्डारी, विनोद रोक्का, राजेन्द्र श्रेष्ठ, गीता खत्री, ज्योति पौडेल र पुनम काफ्लेले लेखेका हुन् । यो […]