कांग्रेस सभापति र महामन्त्रीसँग चिनियाँहरूको गोप्य भेटवार्ता, पार्टीभित्रै भयो खैलाबैला

काठमाडौं । झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारलाई साथ दिँदै आएको उत्तरी छिमेकी मुलुक चीनले नेपाली कांग्रेसका शीर्ष नेतृत्वसँग राजनीतिक र व्यक्तिगत सम्बन्ध बनाउन खोजेको रहस्य बाहिर आएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री डा।शशांक कोइरालासँग चिनियाँ राजदूतावास र चीनका विशेष प्रतिनिधिहरूले गोप्य रुपमा अलग–अलग भेटेको उच्च स्रोतले जनाएको छ । नेपाली कांग्रेसका सभापति […]

संविधानको मर्मअनुसार अधिकार प्रयोग गर्नुपर्नेमा मुख्मन्त्रीको जोड

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले तीन तहका सरकारले संविधानको मर्म र भावना अनुसार आ–आफ्नो अधिकारलाई प्रयोग गर्नुपर्ने बताएका छन् । नेपाल नगरपालिका सङ्घद्वारा विराटनगरमा आयोजित प्रदेशस्तरीय अन्तर सरकार संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले साझा अधिकारको प्रयोगसम्बन्धी कानून छिटो बनाउन सङ्घीय सरकारलाई ध्यानाकर्षण गराइएको जानकारी दिए । उनले भने, ‘साझा अधिकार प्रयोग […]

राष्ट्रिय सभा निर्वाचनको संयोजन गर्ने जिम्मा राजपाका महतोलाई

काठमाडौं–राष्ट्रिय जनता पार्टी नेपालले राष्ट्रिय सभा चुनावको संयोजन गर्ने जिम्मेवारी अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतोलाई दिएको छ । महतोको संयोजकत्वमा बनेको संयोजन समितिको सदस्यमा अध्यक्षमण्डदलका सबै सदस्यहरु र राष्ट्रिय सभाका दुईजना उम्मेदार रहने पार्टीले निर्णय गरेको छ । त्यसैगरि, प्रदेश २ मा संयोजनको जिम्मेवारी राजपा नेपालका प्रदेश २ का प्रदेश सभा संसदीय दलका नेता जितेन्द्र सोनललाई […]

प्रचण्ड र देउवाबीच भेटवार्ता, मेलमिलाप र बेपत्ता छानबिन आयोग बारेमा छलफल

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । दुई नेताबीच कांग्रेस सभापति देउवाको निजी निवास बुढानिलकण्ठमा भेटवार्ता भएको हो । नेकपा अध्यक्ष प्रचण्ड देउवालाई भेट्न सोमबार बिहान बुढानिलकण्ठ पुगेका थिए । दुई नेताबीच सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन […]

राष्ट्रियसभाको बैठक: कर्मचारी अभावले निर्माणको काम ठप्प भयो: सांसदहरु

  राष्ट्रियसभाको आजको बैठकमा सांसदले कर्मचारीको अभावमा विकास निर्माणको काम ठप्प भएको भन्दै तत्काल आवश्यक कर्मचारी खटाउन सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का सांसद भैरवसुन्दर श्रेष्ठले जिल्लामा बजेट, कार्यक्रम गएको भए पनि प्राविधिक र प्रशासनिक कर्मचारीको अभावमा ती कार्यक्रम सम्पन्न हुन नसकेको बताए । “कर्मचारीको अभावमा अहिलेसम्म कर्णाली प्रदेशको […]

कुरा अड्कियो नेकपामा सभामुखको, कांग्रेसमा अंशवण्डाको !

काठमाडौं । अहिले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा सभामुख चयनको विषयलाई लिएर सकस भईरहेको सन्दर्भमा उता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा अंशवण्डाको कारण किचलो ल्याएको छ । यसरी हेदा सत्तापक्ष र प्रतिपक्षी पार्टीभित्र समस्याको जालो देखिएको हो । अहिले यी दुबै पार्टी आफ्नो पार्टीभित्र देखिएको समस्या हल गर्नका लागि लागिरेहेका छन् । तथापी समस्या […]

नेम्वाङलाई सभामुख, अग्नि र शिवमायालाई मन्त्री बनाउने तयारी

प्रतिनिधि सभाको रिक्त सभामुख पदको निर्वाचन नजिकिदै गर्दा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले आन्तरिक छलफललाई तीव्रता दिएको छ । यस लगायत पछिल्लो परिस्थितिका विषयमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ । छलफलमा सभामुख कसलाई बनाउने भन्नेदेखि सभामुखका आकांक्षी रहेकाहरुलाई कसरी व्यवस्थापन गर्ने […]

यस्तो चल्यो देउवा निवासमा भारतीय राजदूतलाई बिदाई भोज

तीनवर्षे कार्यकाल सकेर स्वदेश फर्कने तयारीमा रहेका नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीलाई कांग्रेस सभापति शेरबहादुर देउवाले बिदाई भोज दिएका छन् । बुढानिलकण्ठस्थित निवासमा देउवाले राजदूत पुरीलाई बिदाई भोज दिएका हुन् । भोजमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, सहमहामन्त्री प्रकाश शरण महत, पूर्व महामन्त्रीप्रकाशमान सिंह लगायतका नेता सहभागी थिए […]

महरा थुनामै बस्नुपर्ने उच्च अदालतको आदेश

काठमाडौँ । उच्च अदालत पाटनले तत्कालीन सभामुख कृष्णबहादुर महाराले थुनामा नै बस्नुपर्ने आदेश जारी गरेको छ । काठमाडौँ जिल्ला अदालतको पुर्पक्षका लागि थुनामा राख्ने आदेशलाई नै उच्च अदालतले सदर गरेको हो । बिहीबार उच्च अदालत पाटनका मुख्यन्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको इजलासले जिल्ला अदालत काठमाडौँकै आदेशलाई सदर गरेको हो । महराले काठमाडौँ जिल्ला […]

आजबाट संसद् अधिवेशन सुरु, सभामुख निर्वाचनको मिति नतोकिने !

  काठमाडौं । संसद्को उपल्लो सदन राष्ट्रिय सभा र तल्लो सदन प्रतिनिधि सभाको हिउँदे अधिवेशन शुक्रबारबाट सुरु हुँदैछ । अपराह्न ४ बजेबाट दुवै सदनको बैठक नयाँ बनोश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको दुईवटा सभाहलमा बस्दैछ । प्रतिनिधि सभाको शुक्रबारको बैठकले सभामुखको निर्वाचनको मिति र निर्वाचन अधिकृत तोक्नुपर्ने भए पनि त्यसको सम्भावना भने देखिएको छैन । सभामुखको […]