कात्तिक १ गतेदेखि विदेशीलाई नेपाल आवागमन खुला

काठमाडौं । सरकारले कात्तिक १ गतेदेखि हिमाल आरोहण र पदयात्राका लागि नेपाली आउने विदेशी पर्यटकलाई आवागमन खुला गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले स्वास्थ्यसम्बन्धी प्रोटोकल पालना गर्दै सो प्रयोजनका लागि नेपाल आउन चाहने पर्यटकलाई आवागमन खुला गरेको सरकारका प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । नेपाल आउन चाहन विदेशी पर्यटकले सम्बन्धित देशमा रहेका नेपाली दूतावाससँग […]

अमेरिकामा १ लाख ९९ हजार जनाको कोरोना संक्रमणले मृत्यु

  काठमाडौं । अमेरिकामा कोरोना भाइरसको संक्रमणले १ लाख ९९ हजार जनाको मृत्यु भएको छ ।  तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार मंगलबार पछिल्लो २४ घण्टामा थप ४८० जनाको मृत्यु भएसँगै मृतक संख्या १ लाख ९९ हजार पुगेको हो । यस्तै मंगलबार थप ३८ हजार ७२ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै अमेरिकामा कोरोना […]

भारतमा २४ घण्टामा ९२ हजार कोरोना संक्रमित थपिए

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ९२ हजार ७१ कोरोना संक्रमित थपिएका छन् । अघिल्लो २४ घण्टामा ९४ हजार ३७२ कोरोना संक्रमित थपिएका थिए । पछिल्लो २४ घण्टामा १ हजार १३६ कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । भारतमा हालसम्म ४८ लाख ४६ हजार ४२७ जनामा कोरोना संक्रमण देखिसकेको तथ्यांकमा उल्लेख छ […]

२४ घण्टामा विश्वमा कोरोनाले ४ हजार ७७१ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाका कारण विश्वमा ४ हजार ७७१ को मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार अघिल्लो २४ घण्टामा ५ हजार ५३६ कोरोना संक्रमितको मृत्यु भएको थियो । विश्व स्वास्थ्य संगठनका अनुसार २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ९ लाख २२ हजार २५२ जनाको मृत्यु भइसकेको छ । संक्रमितको संख्या २ […]

कोरोना अपडेट : कोरोना संक्रमितको संख्या २ करोड ८९ लाख

काठमाडौं । कोरोना संक्रमितको संख्या विश्वमा २ करोड ८९ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ८९ लाख १८ हजार ९०० पुगेको छ । पछिल्लो २४ घण्टामा २ लाख ६७ हजार २५७ संक्रमित थपिएका छन् । कोरोनाका कारण विश्वमा हालसम्म ९ लाख २२ हजार २५२ को मृत्यु […]

विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख २२ हजार

काठमाडौं । विश्वका २१६ देशमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण हालसम्म ९ लाख २२ हजार भन्दा धेरैको ज्यान गइसकेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाले ९ लाख २२ हजार २५२ को पुगेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म संक्रमितको संख्या २ करोड ८९ लाख १८ हजार ९०० पुगेको छ । पछिल्लो २४ […]

भारतमा कोरोना संक्रमितको संख्या ४८ लाख नाघ्यो

काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ४८ लाख नाघेको छ । दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा ९३ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । सोमबार भारतमा ९३ हजार २१५ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४८ लाख ४५ हजार ३ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ३७ लाख ७७ हजार ४४ जना […]

मेस्सी मैदान फर्किए

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले मैत्रीपूर्ण खेलमा जित निकालेको छ । लियोनल मेस्सीको कप्तानीमा मैदान उत्रिएको बार्सिलोनाले जिम्न्यास्टिकलाई ३–० ले हराएको हो । शनिबार राति प्रि–सिजन अन्तर्गतको खेलमा बार्सिलोनाले पहिलो हाफमा सिनियर टोलीका खेलाडीलाई मैदान उतारेको थियो । रोनाल्ड कोम्यानले मेस्सी, ग्रिजम्यान लगायत खेलाडीलाई पहिलो हाफमा मैदान उतारेका थिए । दोस्रो हाफमा भने कोम्यानलाई टिममा […]

भारतमा कोरोना संक्रमितको संख्या साढे ४७ लाख नाघ्यो

एजेन्सी । भारतमा कोरोना भाइरस संक्रमितको संख्या साढे ४७ लाख नाघेको छ । दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा ९४ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । आइतबार भारतमा ९४ हजार ४०९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४७ लाख ५१ हजार ७८८ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ३६ लाख ९९ हजार […]

फुटबल खेलाडी नेयमार कोरोनामुक्त

एजेन्सी – फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्टार नेयमार कोरोना मुक्त भएका छन् । ब्राजिलियन स्टारलाई १० दिन अघि कोरोना संक्रमण देखिएको थियो । नेयमारले शुक्रबार आफु कोरनामुक्त भएको जनाएका छन् । ‘म अभ्यासमा फर्केको छु । एकदमै खुसी । कोरोना आउट,’ नेयमारले ट्वीट गरेका छन् । सेप्टेम्बर २ मा नेयमारसँगै क्लका अन्य […]